हरिणको आक्रमणबाट एक जनाको मृत्यु

महोत्तरी । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणबाट एक वृद्धाको हरिणको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी...

तामाङ पत्रकार संघ भक्तपुरद्वारा आयोजित तीन दिने प्रत्रकारिता तालिम सम्पन्न

सविन कुमार लोप्चन काठमाडौं । तामाङ पत्रकार संघ भक्तपुरद्वारा नगरकोट स्थित एक होटलमा आयोजित तीन दिने प्रत्रकारिता तालिम सम्पन्न भएको छ। तालिमको समापन बागमती प्रदेशकी उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्य र संघका अध्यक्ष सुदिन लामाको अध्यक्षतामा...

चीनले रोक्यो ताइवान वरपरको सैन्य अभ्यास

बेइजिङ । चीनले ताइवानको वरपर गर्दै आएको अहिलेसम्मको ठूलो सैन्य अभ्यास आइतबार रोकेको छ । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणपछि क्रुद्ध बेइजिङले ताइवानको सुरक्षा क्षेत्रमा सैन्य अभ्यास गरेको थियो । अमेरिकी वरियाताक्रममा...

रुकुममा अरिङ्गालको टोकाइबाट एक युवाको निधन

रुकुम । रुकुम पश्चिमको त्रिवेणीमा एकजनाको अरिङ्गालले टोकेर निधन भएको छ । अरिङ्गालले टोकेर घाइते भएका त्रिवेणी -१ का ४० वर्षीय सुवर्ण सुनारको निधन भएको हो । शुक्रबार सांझ साथीहरूसंग अरिङ्गाल पोल्न गएका उनलाई दर्जनौं...

शिव बहादुर ऐडिको संयोजकत्वमा बुङ्गल सेवा समाज कंचनपुर सम्पर्क समिती गठन

समीर मल्ल कंचनपुर । बुङ्गल सेवा समाजले कंचनपुर सम्पर्क समिती गठन गरिएको छ । शनिबार बुङ्गल सेवा समाजको आयोजनामा महेन्द्रनगर स्थित पन्चदेव सहकारी सस्थाको सभाहलमा पुर्खेउली घर बझाङ्ग बुङ्गल भै हाल कंचनपुरमा बसोबास गर्ने विभिन्न...

गोसाइँकुण्डमा अस्थायी स्वास्थ्य शिविर

काठमाडौँ । जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा लाग्ने धार्मिक मेला भर्न जाने तीर्थयात्रीमा स्वास्थ्य समस्या आउन नदिन हिमालयन उद्धार सङ्घ नेपालले यस वर्ष पनि गोसाइँकुण्डमा अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । सङ्घले आज जारी गरेको...

काठमाडौँका सडकमा फोहरको डङ्गुर , आवतजावत गर्नसमेत समस्या

काठमाडौँ । दुई महिनादेखि काठमाडौँको सडकमा फोहर थुप्रदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ । बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै...

पाहुनाको पर्खाइमा खड्कवार होमस्टे

बाँके । बाँकेको कोहलपुर नगरपालिका–१३ मा सञ्चालित खड्कवार नमूना सामुदायिक घरवास (होमस्टे) पाहुनाको पर्खाइमा रहेको छ । तीन वटा घरबाट करिब पाँच वर्षअघि सुरु गरिएको होमस्टे अहिले सात घरमा सञ्चालन भएको छ । कोहलपुर...

मेलिना राईले सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडिन

काठमाडौं । चर्चित गायिका मेलिना राईले इन्जेगमेन्ट तोडेकी छन् । सामाजिक सञ्जालमार्फत उनले एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोडेको घोषणा गरेकी हुन् । आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोडेको उनको भनाइ छ...

तामाङ पत्रकार संघ भक्तपुरद्वारा आयोजित पत्रकारिता तालिम नगरकोटमा सुरु

नगरकोट । तामाङ पत्रकार संघ भक्तपुरद्वारा आयोजित तीन दिने पत्रकारिता तालिम नगरकोट स्थिन होटल साकुरा दरबारमा सुरु भएको छ। उक्त कार्यक्रम अयोजक संस्था तामाङ पत्रकार संघका अध्यक्ष सुदिन लामा दोङको सभापतित्व र नेपाल तामाङ शैक्षिक...