पूर्वमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन आज पेस हुने, आरोप पुष्टि भएन

काठमाडौं । चालू आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दायरा हेरफेर गरेको प्रकरणमाथि छानबिन गर्न गठित संसदीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिले शर्माविरुद्ध...

पीडित नेपालीको सारथि बनेको पीएनसीसीको पुरुष आवासगृहमा ब्युरोको अनुगमन

काठमाडौं । विदेशमा अलपत्र नेपालीहरुको पुनःस्थापनाको लागि सारथि बनिरहेको प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) द्धारा सञ्चालित पुरुष आवास गृहलाई मानब बेचबिखन अनुसन्धान ब्युरोले अनुगमन गरेको छ । वैदेशिक रोजगारी क्रममा विभिन्न कारण पीडित बन्न पुगेका...

अमेरिकासँग कुनै पनि सैनिक संघर्षका लागि उत्तर कोरिया पूर्ण रुपमा तयार : किम जोङ...

एजेन्सी । किम जोङ उनले उत्तर कोरिया आफ्नो परमाणु प्रतिरोधक क्षमताको प्रयोगका लागि तयार भएको दाबी गरेका छन् । कोरियाली युद्धको वार्षिकीमा आयोजित एक कार्यक्रमका बेला उनले आफ्नो देश अमेरिकासँग कुनै पनि सैनिक संघर्षका...

पाँच राजदूतले लिए शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतहरुले आज राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथ लिनेमा डा.दुर्गाबहादुर सुवेदी (जापान), दानबहादुर तामाङ (गणतन्त्र दक्षिण...

सिमानामा कोरोना संक्रमण बढ्दै

बैताडी । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा हाल दिनहुँ कोरोना सङ्क्रमणदर बढ्दै गएको हो । यही साउन १ गतेयता यस प्रदेशमा ७५ जनामा सङ्क्रमण पुष्टि भइसकेको...

बागलुङका ९२ प्रतिशत जनतालाई खानेपानी सुविधा

बागलुङ । जिल्लाका ९२ प्रतिशत जनतामा खानेपानीको सुविधा पुगेको छ । नेपाल स्वास्थ्यका लागि पानी नेवाले गरेको अध्ययनमा उक्त तथ्याङ्क देखिएको हो । सरकारको खानेपानीको प्रतिवेदनमा पनि सोही तथ्याङ्क छ । नेवाले खानेपानीमा काम थालेको...

नगरसभामा ४३ लाखको मासुमात्रै !

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाले एक वर्षको अवधिमा नगरसभा बैठकमा ४३ लाखभन्दा बढी रकम मासुको नाममा मात्रै खर्चेर अनियमितता गरेको सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७७/०७८ को प्रतिवेदन अनुसार जनकपुरधाम...

टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा एक जना बेपत्ता

सल्यान । टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा एक जना बेपत्ता भएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका –६ बस्ने अन्दाजी ३७ वर्षीय बेद बहादुर बस्नेत बेपत्ता भएका हुन । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी...

वडामा चुरोट, खैनी सेवन पूर्णप्रतिबन्ध, जाँड, रक्सी सेवन गर्न समय

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा जुवातास खेल्न, धुमपान र सुर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ । वडाका जनप्रतिनिधिहरूको सोमबार बसेको बैठकले जुवातास, धुमपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई...

जडीबुटीबाट मनाङमा ४० लाख राजस्व संकलन

काठमाडौं । विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९ मा जङ्गली जडीबुटी सङ्कलनबाट ४० हजार १६ हजार ६४ राजस्व सङ्कलन भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु, वन लसुन, गुची च्याउ, निगालो, यार्सागुम्बा जस्ता...