आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका धेरै स्थानहरुमा चट्याङ्ग सहित मध्यम...

कियाचु मलेसियाले सिसेक्पा तङनाम मनायो

किरात याक्थुङ्ग चुम्लुङ्ग मलेसिया शाखाले सिसेक्पा तङनाम मनाएको छ । लिम्बुहरुको चाडको रुपमा हरेक साउने संक्रान्तिमा मनाउने गरिएको सिसेक्पा तङनाम यसपाली पनि बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतकाको उपस्थितिमा यहि जुलाई १६ तारिखका दिन मनाइएको हो...

प्रवासीसंग डाक्टर: पेट तथा कलेजोमा समस्या खानपिन प्रमुख कारण

काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले साउन १ गते अथार्त जुलाई १७ मा प्रवासी श्रमिक समस्या निदान बारे स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेकोछ । यो संस्थाद्धारा आयोजित कार्यक्रमको सातौ श्रृङखला हो...

सुदूरपश्चिमेली नेपाली समाज मलेसियाको सेलांगोर राज्य समिति गठन

मलेसिया। सेलांगोर राज्यमा सुदूरपश्चिमेली नेपाली समाज मलेसियाको क्षेत्रिय समिति गठन गरिएको छ । आईतबार सेलांगोर राज्य अन्तर्गत केलाङमा सम्पन्न भएको पहिलो भेला ले राम बहादुर साउँदको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको...

किशोरीलाई निःशुल्क प्याड

वीरेन्द्रनगर । महिनावारीका समयमा पुरानो भैसकेको र लगाउन नमिल्ने झुत्रो कपडाको जोहो गर्नुहुन्थ्यो वीरेन्द्रनगर–१२ की मुना गौतम । त्यस्ता कपडालाई सानोसानो टुक्रा बनाई महिनावारीका समयमा प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । “छुई (महिनावारी) भएको बेला...

सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले लामो अनुभव र महत्वपूर्ण जिम्मेवारी बहनको अनुभवसहित नेपालको राजदूतमा...

योगदान रास्ट्रका लागि कैलालीको प्रथम साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन

धनगढी । योगदान राष्ट्रको लागि नामक संस्थाको कैलाली जिल्ला प्रथम साधारणसभा सम्पन्न भएको छ । कैलालीको बौनियामा सम्पन्न उक्त साधारणसभाले नयाँ नेतृत्वसमेत चयन गरेको छ । "प्राथमिक उपचार हाम्रो सरोकार" भन्ने मुलनारा रहेको उक्त सस्थाको...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । आज बिहान प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज...

गभर्नरले राजीनामा दिनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । नेकपा एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा परेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको...

अनुदान नपाउँदा म्याग्दीका पहिरोपीडित समस्यामा

काठमाडौं । निजी आवास पुनःनिर्माणवापत सम्झौताअनुसारको अनुदान वितरणमा ढिलाइ हुँदा म्याग्दीका पहिरोपीडित समस्यामा छन् । जिल्ला विपद् व्यवस्थापन समिति र पालिकाले अनुगमन नगर्दा घर पुनःनिर्माण गरिसकेका दुई वर्षअघिका मनसुनजन्य विपद्का पीडितले दोस्रो र तेस्रो किस्ता...