विद्युतीय यातायात व्यवस्थापन गर्न बोर्ड स्थापना

  काठमाडौं । वाग्मती प्रदेश सरकारले ऊर्जा किफायती विद्युतीय बस व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालन गर्नका लागि प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डको कार्यालय स्थापना गरेको छ । प्रदेश सरकारले स्थापना गरेको बोर्ड कार्यालयको हेटौँडामा आज आयोजित...

लुकाएर राखेको ५ नाल भरुवा बन्दुकसहित २ जना पक्राउ

बाजुरा । बडिमालिका नगरपालिका-७ रजातोली तल्लो पलानमा लुकाई छिपाई राखेको ५ थान भरुवा बन्दुक सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही स्थान बस्ने ५५ वर्षीय धन बहादुर विक र...

शीतलहरमा ज्येष्ठ नागरिकलाई दाउरा वितरण

टिकापुर । कैलालीमा शीतलहर बढ्न थालेपछि टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनले ज्येष्ठ नागरिकलाई निःशुल्क दाउरा वितरण गर्न शुरुआत गरेको छ ।सामुदायिक वन समितिले सोमबारबाट ७५ वर्षदेखि माथिका ११२ घरपरिवारका ज्येष्ठ नागरिकलाई दाउरा वितरण...

ओत लागेको ढुङ्गाले च्यापेर एकको मृत्यु

  म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सारेमारेमा ढुङ्गाले च्यापेर एक युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मृत्यु हुनेमा बेनी नगरपालिका–१ रत्नेचौरका २१ वर्षीय अनिस...

मलेसियाको अस्पतालमा अलपत्र अशक्त लिम्बू जनद्धार केन्द्रकाे पहलमा नेपाल फर्किए

पेनाङ्ग, मलेशिया । मलेशियामा विरामी भई अशक्त भएका नन्द कुमार लिम्बुलाइ पेनाङ्गस्थित नेपालीहरुलाई सहयोग गर्ने जनउद्धार केन्द्र नामक संस्थाल उद्धार गरी नेपाल पठाउँन सफल भएको छ । अगष्ट ३० तारिखको हिमालयन एयरलाईन्सको जहाजमा नन्द लिम्बु...

मनकारि घरबेटी ,एक महिनाको घर भाडा मिनाहा

काठमाडौं । काठमाडौंका एक घरबेटीले कोरोनाको संक्रमणका कारण डेरावालाहरु समस्यामा परेको भन्दै एक महिनाको घरभाडा मिनाहाको घोषणा गरेका छन् । काठमाडौं धापासी घर भएका मिनकुमार गुरुङ र नैनाकुमारी गुरुङले एक महिनाको भाडा नलिने बताएका...

भारतमा एकैदिनमा थप १८ हजार नयाँ सङ्क्रमित थपिए

एजेन्सी । कोरोनाभाइरसका कारण भारतमा थप १८ हजार ३२७ जना सङ्क्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा अरु १०८ जनाको मृत्यु पनि भएको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या...

एमसिसि संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने अमेरिकाकाे चेतावनी

काठमाडौं । अमेरिकाले एमसीसी सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ । याे समाचार अन्नपूर्ण पाेष्टमा चन्द्र शेखर अधिकारीले लेखेका छन । एमसिसीका युरोप, एसिया, प्यासिफिक...

बेलझुन्डीमा प्रदेश एक्स्पो सम्पन्न

तुल्सिपुर । बेलझुन्डीमा प्रदेश एक्स्पो सम्पन्न भएको छ । प्रदेशमा लगानी ल्याउने उद्देश्यले प्रदेश–५ सरकारद्वारा आयोजना गरिएको एक्सपोको मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरेका थिए । एक्स्पो उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश–५ लाई...

रुकुमको मुसीकोटमा माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । आगामी वैशाख -३० हुने स्थानीयतह निर्वाचनको लागि माओवादी र समाजवादीबीच गठबन्धन बनेको हो । दुई गठबन्धन दलको निर्णय...