प्रचण्डको अध्यक्षतामा धुम्बाराहीमा नेकपा स्थायी कमिटि बैठक, ओली अनुउपस्थित

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित् छन् । नेकपाले यसअघि दुई अध्यक्षको सहमतिमा मात्रै बैठक डाक्ने र निर्णय गर्ने...

नेपालमा कोरोना संक्रमित थप २ जना पुरुषको मृत्यु

काठमाडौं । नेपालमा हालसम्म काेराेनमकाे कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ । गएको २४ घण्टामा थप २ जनामा कोरोना संक्रमणकाे कारण मृत्यु भएपछि मृत्यु हुने संक्रमितको सङ्ख्या ३४ पुगेको हो । स्वास्थ तथा जनसंख्या...

सेती अस्पतालमा काेराेना परिक्षण मेसिन जडान

धनगढी । सुदुरपश्चिम प्रादेशिक अस्पताल सेतीमा काेराेना भाईरस (काेभिड-१९ ) परिक्षण मेसिन जडान गरिएकाे छ । कैलाली । संघीय सरकारले चीनबाट  खरिद गरेर मेसिन सेती प्रादेशिक अस्पतालमा विज्ञ टोलीसहित पठाएको हाे । मेसिनमा आजै केही प्राविधिक...

यो हो विश्वकै सानो ल्यापटप, तौल ७ सय ग्राम

चिनियाँ कम्पनी म्याजिक बेनले निर्माण गरेको सो ल्यापटपको नाम : Mag1 हो । यो ल्यापटपको साइज ए फाइभ कागजको भन्दा पनि सानो छ । अर्थात् यसको लम्बाई २०.७ सेमी, चौडाइ १४.६ सेमी र मोटाइ १.८...

प्रधानसेनापति थापा र नवनियुक्त प्रहरी महानिरीक्षक थापावीच भेटवार्ता

काठमाडौं। प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाइ एवम् शुभकामना दिएका छन् । प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार भेटघाट गरी नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा...

ओली गुटको केन्द्रीय कमिटी बैठकमा थापा र रायमाझी पनि सहभागी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी शर्मा ओली समुहका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई कारबाहीको निर्णय...

नेपालमा गएको २४ घण्टामा ३० जनाको निधन, निधन हुनेको सङ्ख्या १ हजार ३४

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ३ हजार ३०९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ३ हजार ३०९ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ८२...

आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसोमा बन्द हुने

काठमाडौं । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना...

चट्याङबाट आगलागी , लाखौंको क्षति

अर्घाखाँची । सन्धिखर्क नगरपालिका-८ किमडाँडा बस्ने खिम बहादुर पाण्डेको गाई फारममा आइतबार बिहान चट्याङको कारण आगलागी हुँदा करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट गाई फारम, घाँस काट्ने...

गोकुल बास्कोटा प्रकरणबारे सरकारले छानबिन गर्छ : गृहमन्त्री थापा

हेटौंडा । गृहमन्त्री रामबहादुर थापा बादलले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटामाथि सरकारले छानबिन गर्ने बताएका छन् । हेटौंडामा अायाेजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बाल्दै गृहमन्त्री थापाले भने" सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा कमिसन मागेको अडियो सार्वजनिक...