प्रदेश १ को संसदमा बल प्रयोग गरेर प्रतिवाद गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय

काठमाडौं । प्रदेश १ को नेकपाको दाहाल–नेपाल समूहका सांसदहरुको संसदीय दलको बैठकले ओली समूहका सांसदहरुले बल प्रयोग गरे प्रतिवाद गर्ने निर्णय गरेको छ । बुधबारबाट शुरु हुने हिउँदे अधिवेशन अघि विराटनगरमा मंगलबार बसेको बैठकमा उनीहरुले...

पर्वतमा पहिरोले घर पुरिँदा तीन वर्षीया बालिकाको निधन

पर्वत । पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । स्थानीय नवीन विकको घर पुरिँदा उनकी तीन वर्षीया छोरी निकिताको मृत्यु भएको हो । गए राति २ बजेदेखि...

ऊर्जामन्त्रीको हस्तक्षेपपछि ‘पोल विवाद’ को अस्थायी समाधान

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र इन्टरनेट तथा केवल व्यवसायीबीच पोलभाडाको विषयलाई लिएर उत्पन्न विवाद अस्थाइरुपमा हल भएको छ । ऊर्जामन्त्री पम्फा भुषालले हस्तक्षेप गरेपछि प्राधिकरण इन्टरनेट तथा केबलका तार काट्ने काम रोक्न सहमत...

एमसीसी सम्झौतामा कुनै दस्ताबेज नलुकाएको एमसीए नेपालको दाबी

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट विकास समिति (एमसीए-नेपाल)ले एमसीसी सम्झौतासँग सम्बन्धित कुनैपनि विषय वा दस्तावेज नलुकाएको दाबीफ गरेको छ । एमसीए नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै एमसीसीसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू नरहेको जनाएको हो...

असुरक्षित राउटे बस्ती !

सुर्खेत । जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका दुई जना युवतीलाई होटलमा लिएर यौन दुर्व्यवहार गरेको भिडियो शनिबार बाहिरियो । गुर्भाकोट नगरपालिकाका स्थानीय दुई तीन युवाले उनीहरुलाई होटलमा लिएर मदिरा खुवाई यौन दुर्व्यवहार...

प्रधानमन्त्री कादिमीको ह”त्या प्रयास

काठमाडौं । इराकका प्रधानमन्त्री मुस्तफा अल—कादिमीको ह"त्या प्रयास भएको छ । प्रधानमन्त्री निवासमै रहेका बेला उहाँको ह"त्या प्रयास भएपनि सावधानीका कारण प्रधानमन्त्री बाँच्न सफल भएको सैन्य अधिकारीहरुले जनाएका छन् । इराकी संयुक्त कारबाही कमाण्डले जारी...

पश्चिम नवलपरासीका कांग्रेस जिल्ला उपसभापति सुवास गिरीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । पश्चिम नवलपरासीका कांग्रेस जिल्ला उपसभापति सुवास गिरीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। गिरीको ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । उनलाई गएको शुक्रबार बुटवलबाट पाटन अस्पताल रिफर गरिएको...

चीनले नेपालीलाई  स्वाथ्य सामाग्री सहयोग  हस्तारण गय्राे

काठमाडौं । नेपाललाई बुधबार चीनले स्वाथ्य सामाग्री सहयोग  हस्तारण गरेकाे छ । चीनकाे सिचाङ स्वायत्त क्षेत्रले उक्त सामाग्री हस्तान्तरण गरेकाे हाे । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार सिचाङ स्वायत्त क्षेत्रले सहयोग गरेको स्वास्थ्य...

७५ जिल्लामा डेगु, स्वास्थ्य सङ्कटकाल घोषणा गर्नेबारे अध्ययन

काठमाडौं । मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेगु सङ्क्रमण पुष्टि भएको छ । यससँगै डेङ्गु महामारीकै कारण स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने अध्ययनमा स्वास्थ्य अधिकारी लागेका छन्। काठमाडौँ उपत्यकाका दुई जिल्ला ललितपुर र...

आधाभन्दा बढि काेराेनाका बिरामीको सफल उपचार

काठमाडौं । पहिलो पटक गत डिसेम्बरमा चीनमा देखिएको नोभल कोरोना (कोभिड–१९) भाइरसको एक लाख भन्दा बढीमा संक्रमण देखिएपनि मृत्यु दर कम रहेकाे छ । अहिलेसम्म सार्वजनिक तथ्यांकअनुसार संक्रमितहरु मध्यबाट अाधा भन्दा बढिकाे उपचार भैसकेको हाे...