नेता शाहद्धारा रुकुमका काङ्ग्रेस नेता कार्यकर्तालाई चुनावीसभामा सहभागी हुन निर्देशन

रुकुम । नेपाली काङ्ग्रेसका नेता, पूर्वराज्यमन्त्री तथा रुकुम पश्चिमका बाम-लोकतान्त्रिक गठबन्धनका संयोजक गोपालजिजङ्ग शाहले रुकुममा हुने बाम-लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यक्रममा भाग लिने काङ्ग्रेसका कार्यकर्तालाई निर्देशन दिएका छन् । आईतवार जिल्लाको त्रिवेणी गाउँपालिका स्थित सिम्रुतुमा सम्पन्न...

सरकार निर्वाचनमा फोकस छ : मन्त्री ढकाल

  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य फोकस दिएर अघि बढिरहेको बताएका छन् । संस्कृति मन्त्रालयअन्तर्गत नेपाल निजामती कर्मचारी सङ्गठनका प्रतिनिधिसँग आज भएको छलफलमा...

मलेसिया देखि नेपाल जाने एयरलाइन्सहरुको उडान तालिका सार्बजानिक, क्वारेन्टाइन र कोरोना टेस्ट खर्च टिकटमै

मलेसिया देखि नेपाल जानको लागि एयरलाइन्सहरुले उडान तालिका सार्बजानिक गरेका छन् । अहिलेसम्म नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स र मालिन्दो एयरलाइन्स गरी ३ वटा एयरलाइन्सहरुले उडान तालिका सार्बजानिक गरेका छन् । नेपाल एयरलाइन्स हरेक शनिबार...

काेराेना: विश्वभरि १ लाख ९१हजारबढीको मृत्यु , अमेरिकामा मात्रै आधा लाख

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या एक लाख ९१हजार ७५ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५८ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म विश्वभर २७ लाख २६ हजार...

गोली प्रहार गरी हत्या गरि फरारमध्ये एकजना पक्राउ

धनुषा ।सबैला नगरपालिका-७ बस्ने २५ वर्षीय अरुण कुमार मण्डललाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय श्रवण मण्डललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गत जेठ २७ गते राति सोही...

मन्त्री अर्यालले प्रचण्डलाई अध्यावधिक नक्सा हस्तान्तरण गरिन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हालको अध्यावधिक नक्सा हस्तान्तरण गरेकी छिन । शनिबार बिहान मन्त्री अर्यालले लिम्पियाधुरा क्षेत्र समावेश गरिएको...

कडा सुरक्षाका बीच प्रधानमन्त्री ओली सर्वोच्चमा : मैले कुनै कानुन व्यवसायीमाथि लाल्छना लगाएको छैन

काठमाडौं । कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओली कडा सुरक्षाका बीच सर्वोच्च अदालतमा पुगेर लिखित जवाफ पेश गरेका छन् । प्रधानमन्त्री ओली आएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पत्रकार अदालतभित्र जान दिइएको छैन। जवाफमा आफू...

पछिल्लो चौबीस घण्टामा सात हजार ९८९ जना सङ्क्रमित कोरोनामुक्त

काठमाडौं । नेपालमा चौबीस घण्टाभित्र कोरोनाभाइरसबाट हालसम्मकै सबैभन्दा बढी मृत्यु दर्ता गरिएको छ । पछिल्लो चौबीस घण्टामा २४६ जना सङ्क्रमितको मृत्यु भएको हो । यसअघि सबैभन्दा बढी २२५ जना सङ्क्रमितको मृत्यु भएको थियो । स्वास्थ्य...

मलेसियामा कोरोना नया बिरामि बढे, आज मात्रै १६ सय ३८ संक्रमित थपिए

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार २८६ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ६३८ जना रहेकाे छ...

प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

काठमाडौ  । चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेकाे छ । घूसको रकमसहित पाैडेल पक्राउ परेका हुन। पौडेललाई सेवाग्राहीबाट एक लाख घूसको रकम लिँदै गर्दा रंगेहात पक्राउ गरेको आयोगले...