गित चाेरिएकाे ३५ बर्षपछि रेडियो नेपालले म्युजिक नेपाललाई मुद्दा हाल्दै

काठमाडौँ — फत्तेमान राजभण्डारीको यो गीत नसुन्ने सायदै नेपाली होलान् ! मर्न बरु गाह्रो हुन्न तिम्रो माया मार्नै सकिनँ युट्युबमा सहजै सुन्न पाइन्छ, नेपस्टर, अमाजोन म्युजिक, स्पोटिफाईजस्ता अनलाइन सेल्स र डिजिटल पोर्टलमा पनि उपलब्ध छन् । जताततै यो...

अधक्ष ओली गृहजिल्ला झापामा

झापा । एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । उनीसँगै लेखराज भट्ट, अनेरास्ववियू अध्यक्ष सुनिता बराललगायतका नेता कार्यकर्ता पनि झापा आएका छन् । काठमाडौंबाट यती एयरलाइन्सको जहाजमा भद्रपुर पुगेका उनलाई विमानस्थलमा नेता...

चिकित्सकको स्वीकृतिबिना औषधि खरीद बिक्री गर्ने पक्राउ

  धनगढी। धनगढीमा चिकित्सकको स्वीकृतिबिना औषधि खरीद बिक्री गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३ का सोमराज जोशी र धनगढी–५ का करन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको...

यीन हुन त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्रका चुनावी उम्मेदवारहरु

रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र त्रिवेणी गाउँपालिकाले अध्यक्ष, उपाध्यक्ष तथा वडाअध्यक्षका उम्मेदवारहरु टुंगो लगाएको छ । माओवादीले आगामी वैशाख ३० मा हुन लागेको स्थानीयतहको निर्वाचनको लागि उम्मेदवारी टुंगो लगाएको हो । यसअघि...

गाउँपालिकाका सम्पुर्ण वडा कार्यालयमा करार कर्मचारीको तालाबन्दी

सल्यान । छत्रेश्वरी गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीले सबै वडा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिदिएका छन् । आफूहरुको सेवाको समयावधि गाउँपालिकाले थप नगरेको जनाउँदै उनीहरुले तालाबन्दी गरेका हुन् । तालाबन्दी पछि सेवाप्रवाह समेत प्रभावित हुन पुगेको...

संयाेजन समितिकाे दुई दिने आम हडताल गर्ने घोषणा

काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले आफूहरुकाे राखेका मागहरु सरकारले बेवास्ता गरेकाे भन्दै दुई दिने अाम हडताल गर्ने घोषणा गरेको छ। यस अघि सरकारसँग माेर्चाले १४ बुँदे माग राख्दै पूरा नगरे अान्दोलन...

भागरथी घटनाका अभियुक्त पक्राउपछि डीआईजी सुवेदीले भने, “निर्मलालाइ पनि छिट्टै न्याय मिल्छ”

समीर मल्ल धनगढी । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले प्रहरीको दृढ विश्वास र निरन्तरको मेहेनतपछि भागरथी ज्यान प्रकरणमा सफलता मिलेको बताएका छन् । भागरथी प्रकरणको अनुसन्धानका लागि १० दिनदेखि दोगडाकेदार गाउँपालिकाकै खोचलेकमा रहेका...

साटिएकी छोरी

लघुकथा: साटिएकी छोरी रूपा अधिकारी नेपाली समाजले अन्धभक्त भइ छोरा कै चाहाना गर्थ्यो। छोरा बिना उत्तराधिकारी हुन्न,आफ्नो खानदानको वंश पनी चल्दैन, पिण्ड दिने मानिस नभए मरेपछिको जीवन पनि सार्थक हुँदैन जस्ता यावत कुराहरूले छोरी जन्मेपछि अर्कों...

पश्चिम नवलपरासीका कांग्रेस जिल्ला उपसभापति सुवास गिरीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । पश्चिम नवलपरासीका कांग्रेस जिल्ला उपसभापति सुवास गिरीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। गिरीको ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । उनलाई गएको शुक्रबार बुटवलबाट पाटन अस्पताल रिफर गरिएको...

तामाङ पत्रकार संघ चितवनको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा बबि लाल तामाङ

चितवन । तामाङ पत्रकार संघ चितवनको तेस्रो अधिवेशन सम्पन्न भएको छ । पुर्वी चितवको खुरखुरे स्थित हङ्री हट रेस्टुरेन्टमा सम्पन्न अधिवेशनबाट बबीलाल तामाङ अध्यक्षमा चयन भएका हुन । अधिवेशनबाट अध्यक्ष बबि लाल तामाङ, उपाध्यक्ष सुनिता...