मुख्यमन्त्री राई बिरुद्ध को अविश्वास प्रस्ताव फिर्ता

  विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ । सोमबारको प्रदेशसभा वैठकमा नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सरकारविरुद्ध दर्ता गरेको...

उपल्लो खिम्ती र अप्पर खिम्तीबाट १९ मेगावाट विद्युत उत्पादन

भिमेश्वर । उपल्लो खिम्ती र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । दोलखा र रामेछापको सीमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन १२ मेगावाट उपल्लो खिम्ती पहिलो र सात मेगावाट अप्पर खिम्ती...

विद्यार्थीद्धारा थाल ठटाएर पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोध

काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा जनता समाज पार्टी (जसपा) निकट विद्यार्थीहरुले माइतीघर मण्डलामा बुधबार थाल ठटाएर प्रदर्शन गरेका छन् । नेपाल आयल निगमले स्वचालित मुल्य समायोजन भन्दै केही समयको अन्तरालमा मुल्यबृद्धि गर्दै...

माओवादीबाट वडाअध्यक्षका आकांक्षी विष्ट एमाले प्रवेश

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -७ माओवादी केन्द्र वडा कमिटी सचिव यज्ञ बहादुर विष्टले माओवादी केन्द्र परित्याग गरेका छन् । आगामी चुनावको लागि माओवादी केन्द्रको तर्फबाट वडाअध्यक्षमा आकांक्षा राखेका विष्टले एमाले प्रवेश गरेका...

डिएगो म्याराडोनाको निधनमा तीन दिन राष्ट्रिय शोक

ऐजेन्सी । विश्व फुटबलकै सर्वाधिक महानमध्यका अर्जेन्टिनी मिडफिल्डर डिएगो म्याराडोनाको निधनसँगै अर्जेन्टिनी सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । राष्ट्रपति अल्बर्टो फर्नान्डेजले बुधबार हृदयघातका कारण ज्यान गुमाएका म्याराडोनाप्रति दुख र शोक व्यक्त गर्दै...

स्याङ्जा पहिरो : एकै परिवारका ९ जनासहित १० जनाको निधन

काठमाडौं । स्याङजाको वालिङ नगरपालिका १४ तमादीमा बिहिवार बिहान गएको पहिरोले एउटा घर पुर्दा एकै परिवारका ९ जनाको मृत्यु भएको छ भने कालीगण्डकी गाउँपालिका–४ मा खसेको पहिरोमा १ जना गरी १० जनाले मृत्यु भएको...

कोरोना : नेपालमा गएको २४ घण्टामा ८ सय ८५ जना संक्रमित, मृत्यु ११ जना

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८ सय ८५ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप ८ सय ८५ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ३४ हजार ४१८...

मलेसियामा दुई रेल आपसमा ठोकिदा करिब २०० भन्दा धेरै घाइते

काठमाडौं । मलेसियाको राजधानी क्वालालम्पुर केएलसीसी नजिकै दुई रेल एकआपसमा ठोक्किँदा करिब २ सय मानिसहरु घाइते भएका छन् । क्वालालम्पुर नजिकैको सुरुङमा एउटै ट्याकमा आइरहेका दुई रेल एकआपसमा ठोक्किएका हुन् । सोमबार स्थानीय समयअनुसार राति...

गित चाेरिएकाे ३५ बर्षपछि रेडियो नेपालले म्युजिक नेपाललाई मुद्दा हाल्दै

काठमाडौँ — फत्तेमान राजभण्डारीको यो गीत नसुन्ने सायदै नेपाली होलान् ! मर्न बरु गाह्रो हुन्न तिम्रो माया मार्नै सकिनँ युट्युबमा सहजै सुन्न पाइन्छ, नेपस्टर, अमाजोन म्युजिक, स्पोटिफाईजस्ता अनलाइन सेल्स र डिजिटल पोर्टलमा पनि उपलब्ध छन् । जताततै यो...

यीन हुन त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्रका चुनावी उम्मेदवारहरु

रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र त्रिवेणी गाउँपालिकाले अध्यक्ष, उपाध्यक्ष तथा वडाअध्यक्षका उम्मेदवारहरु टुंगो लगाएको छ । माओवादीले आगामी वैशाख ३० मा हुन लागेको स्थानीयतहको निर्वाचनको लागि उम्मेदवारी टुंगो लगाएको हो । यसअघि...