दोलखाको मालु मतदान केन्द्रमा अर्को मितिमा मतदान हुने

रामेछाप । दोलखाको तामाकोशी गाउँपालिका–४ को मालु मतदान केन्द्रमा स्थगित भएको मतदान अर्को मितिमा हुने भएको छ । बुथ कब्जाको प्रयास भएपछि रोकिएको मतदान अब अर्को मितिमा हुने भएको हो । स्थगित मतदानका लागि अर्को...

प्रधानमन्त्री कार्की र कतारका समकक्षीबीच फोनवार्ता : ३ लाख ६० हजार नेपालीको सुरक्षामा ध्यान...

काठमाडौं । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अलथानीसँग टेलिफोन वार्ता गरेकी छिन् । प्रधानमन्त्री कार्कीले विहीबार दिउँसो कतारका समकक्षी अलथानीलाई टेलिफोन गरी पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित पछिल्ला...

जनताले परिवर्तन र विकासका पक्षमा मतदान गरिरहेका छन् : दीपक बहादुर सिंह

होटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार दीपक बहादुर सिंहले मतदान गरेका छन् । सिंहले आज बिहान हेटौँडास्थित सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर...

निर्वाचनबारे अभिनेत्री ऋचा शर्माको प्रतिक्रिया : जसले जिम्मेवारी लियो, उसैले गरेर देखायो

काठमाडौं । अभिनेत्री ऋचा शर्माले प्रतिनिधि सभा सदस्य निर्वाचन गराउनु भएकोमा प्रधानमन्त्री सुशीला कार्कीलाई धन्यवाद दिएकी छिन् । शर्माले सामाजिक संजालमा प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँगको तस्विर सार्वजनिक गर्दै दुवै जनालाई धन्यवाद दिएकी हुन्...

दिउँसो १ बजेसम्म साढे ४४ लाखभन्दा बढी मत खस्यो

काठमाडौं । निवर्चान आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार जारी प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दिउँसो १ बजेसम्म देशभरका मतदान केन्द्रमा ४४ लाख ५५ हजारभन्दा बढी मत खसेको छ । आयोगका अनुसार देशभर रहेका १ करोड ८९ लाख ३ हजार...

ओलीले मतदानपछि भने : देशलाई स्थिरतामा लैजानुपर्नेछ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका ओलीले आज(विहीबार) बिहान महेन्द्र शान्ति विद्यालय, भक्तपुर बालकोटमा मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा...

निर्वाचन आयोगले भन्योः ‘हेलिकोप्टर उडाउन बालेनले अनुमति लिएका थिए’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन शाह मतदान गरेपछि आफ्नो निर्वाचन क्षेत्र झापा जान चढेको हेलिकोप्टर बीच बाटोबाटै काठमाडौं फर्किएको घटनाले यतिखेर विभिन्न टिकाटिप्पणीहरू भइरहेका छन्...

ओमप्रकाश अर्यालले गरे मतदान, देशभर शान्तिपूर्ण मतदान भइरहेको दाबी

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा मतदान गरेका हुन् । ललितपुर महानगरपालिका–स्थित सानेपाको टीका विध्याऋम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरूसँग...

मुगुमा मतदान केन्द्र नजिकै राखिएको बम सेनाद्वारा डिस्पोज, मतदाता त्रसित

मुगु । प्रतिनिधिसभा निर्वाचनको मतदान भइरहँदा मुगुको सोरु गाउँपालिका–८ स्थित बालज्योति माध्यमिक विद्यालय, गिलाहा मतदान केन्द्र नजिकै भेटिएका दुईवटा बम नेपाली सेनाले निस्क्रिय गरेको छ । निर्वाचन बुथ नजिकै दुई छुट्टाछुट्टै स्थानमा शङ्कास्पद वस्तु (बम)...

तोसिमा कार्कीले गरिन् मतदान, भनिन् ‘यो इतिहास रच्ने समय हो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार डा.तोसिमा कार्कीले मतदान गरेकी छन् । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएकी कार्कीले विहीबार बिहान ललितपुर–१८ स्थित मतदान केन्द्रबाट मतदान गरेकी हुन् । मतदानपछि...