“पखेटा” – डा. टीकाराम पोखरेल
लघुकथा - पखेटा
डा. टीकाराम पोखरेल
मान्छेले पखेटा हाल्यो । मान्छेले पखेटा हालेपछि खबर भाइरल हुने नै भयो ।
पखेटा नहालेका मान्छेहरुले ठाने- "अब मान्छे पनि आकाशमा उड्ने भो । यो मानव विकासको इतिहासकै ठूलो उपलब्धि हो...
रबि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी, प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेन्डा
काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।
काठमाडौंमा एक कार्यक्रम गरेर उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् ।
राष्ट्रिय सभागृहमा आयोजित पार्टीको नाम घोषणा कार्यक्रममा उनले स्वतन्त्र उम्मेदवारी...
परपुरुषसँग रंगेहात फेला पारेपछि पत्नीको ह,त्या
काठमाडौं । पूर्वी सिक्किमको साम्लिकमा अस्थायी बसोबास गर्दै आएका एक नेपाली पुरुषले आफ्नी श्रीमतीको ह,त्या गरेका छन् । आफ्नै घरमा परपुरुषसँग आपत्तिजनक अवस्थामा रंगेहात फेला पारेपछि वीरबहादुर रसाइलीले श्रीमतीको ह,त्या गरेको नर्थइस्ट टुडेले जनाएको...
तीन दिनदेखि बेपत्ता युवतीको सीमानाकाबाट उद्धार
बैतडी । तीन दिनदेखि बेपत्ता रहेकी बैतडीकी एक युवतीको त्रिनगर सीमानाकाबाट उद्धार गरिएको छ । सिगास गाउँपालिका– ८ की सरस्वती बोहराको उद्धार गरिएको हो ।
घरपरिवारले दिएको निवेदनका आधारमा खोजतलास गर्दै जाँदा भारत जाँदै गरेको...
नेपालको कुरिलो दुबई र कतारमा पुग्यो
काठमाडौँ । नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ । भरतपुर महानगरपालिका–२५ निवासी सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार पुगेको छ ।
एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक...
“समय ” लघुकथासङ्ग्रह विमोचन
भक्तपुर । भक्तपुर जिल्लाको भक्तपुर पार्टी भेन्युमा सिर्जना अभियान समाजले हरिगोविन्द भोमीद्वारा लिखित समय लघुकथासङ्ग्रह विमोचन गरेको छ । उक्त पुस्तकको विमोचन साहित्यकार मोहनबहादुर कायस्थ, धनमान श्रेष्ठ, खेमराज पाखरेल, विश्वराज अधिकारी, लता केसी, ध्रुव...
त्रिवेणीमा स्वास्थ्य क्षेत्रका प्राथमीकीकरणमा परेका ५ समस्या समाधानमा सामुहिक प्रतिबद्धता
रुकुम । त्रिवेणी गाउँपालिका स्वास्थ्य क्षेत्रका प्राथमिकीकरणका आधारमा ५ समस्याको समाधानमा सामुहिक प्रतिबद्धता जनाईएको छ । आगामी वर्षको लागि गाउँपालिकामा स्वास्थ्य क्षेत्रको योजना तथा बजेट तर्जुमा पुर्वतयारी बैठकको अवसरमा जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवाला निकायले...
विवाहको नाटक गरेर करोडौंको सम्पत्ति आफ्नो नाममा गरेर फरार भावना तामाङ पक्राउ
काठमाडौं । विवाहको नाटक गरेर ठगी गर्ने एक महिला पक्राउ परेकी छिन् । सिन्धुपाल्चोक पिपलडाँडा–८ स्थायी घई भई हाल काठमाडौं जिल्ला गोकणेश्वर–५ नयाँ वस्ती बस्ने वर्ष ३८ की भावना तामाङ गत साता पक्राउ परेकी...
पिएनसीसीद्धारा प्रवासी श्रमिकको लागि स्वास्थ्य सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न
काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी)को आयोजनामा प्रवासीसँग डाक्टर कार्यक्रमको छैठौं श्रृंखला जुन १७ तारिखका दिन भर्चुअल जुम माध्यमबाट सम्पन्न भएको छ । भक्तपुर क्यान्सर अस्पतालका जनरल फिजिसियन डा. बिकास आनन्दले कार्यक्रममा स्वास्थ्य...
खोलाले बगाउँदा शिक्षिकाको मृत्यु
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा लडेर मृत्यु भएको छ ।
तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीय आचार्य चढ्नु भएको स्कुटर दुर्घटना भइ...











