केही नेताले मन्त्री पद नछाड्ने बताएपछि एकीकृत समाजवादीमा विवाद
काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मन्त्री फेर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ। नेकपा एसबाट सरकारमा मन्त्री बनेका केही नेताले आफूहरूले पद नछाड्ने बताएपछि पार्टीमा...
सिसडोलमा फोहोरको गन्ध मापन गरेर फर्कियो वैज्ञानिकको टोली
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले ल्यान्डफिल साइटलाई गन्धरहित बनाएर फोहोर विसर्जन गर्ने बताए लगत्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को वैज्ञानिक टोली शनिबार सिसडोल पुगेको छ।
मेयर साहको आग्रहपछि नास्टले वैज्ञानिक डा. भोजराज...
विज्ञापन छापिएको सात दिनपछि मात्रै म्यानपावरले मलेसिया जाने श्रमिक छनोट गर्नुपर्ने
काठमाडौं । मलेसिया रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन छनोट तथा स्वास्थ्य परीक्षण प्रकृयामा नयाँ व्यवस्था लागू हुने भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, म्यानपावर तथा व्यवसायीहरुबीच बिहीबार भएको छलफलमा पूर्वस्वीकृति लिइसकेपछि विज्ञापन...
प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) १४ बर्षमा
काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) को १३ औं बर्ष पुरा गरी १४ वर्षमा प्रवेश गरेको छ । प्रवासमा रहेका नेपाली श्रमिकको हकहितको लागि स्थापना गरिएको संस्था २०६६ सालमा स्थापना भएको हो ।
वैदेशिक...
मृगौला पिडित उमादेवीलाई सहयोग रकम हस्तान्तरण
काठमाडौं । माछापुच्छ्रे गाउँपालिका लाहाचोक कास्कीकी मृगौला पिडित उमादेवी अधिकारीको लागि सहयोग रकम हस्तान्तरण गर्ने कार्य जारी रहेको छ। यसै क्रममा लाहाचोक स्थित बित्तीय सँस्था सभ्य समता बचत तथा ॠण सहकारी सँस्थाले पनि रु...
विनियोजन विधेयक २०७९–८० बहुमतले पारित
काठमाडौं । प्रतिनिधिसभाको बहुमतले विनियोजन विधेयक २०७९/८० पारित गरेको छ । गत सोमबारदेखि प्रतिनिधिसभामा जारी बजेटको नीति तथा कार्यक्रम, विनियोजन बजेटको विधेयक शुक्रबार बसेको सभाको बहुमतले पारित गरेको हो । योसँगै आगामी आर्थिक वर्ष...
जनतालाई केन्द्रमा राखेर सेवा गर्न अध्यक्ष प्रचण्डको निर्देशन
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई केन्द्रमा राखेर उनीहरुको सुख दुःखमा साथ दिएर काम गर्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिएका छन ।
उनले भने, “जनतामा माओवादी नै सेवक हो,...
मिरुना र फुर्बाबीच सहमति
काठमाडौं । ब्याड टच प्रकरणमा नायिका मिरुना मगर र आरोपि फुर्बा तामाङबीच समझदारी भएको छ । दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति...
वैदेशिक रोजगार मञ्च लाहाचोकको कृति लोकार्पण तथा ज्येष्ठ नागरिक सम्मान
पोखरा । वैदेशिक रोजगार मञ्च लाहाचोकको आयोजनामा लाहाचोक एक : विविधता अनेक कृति लोकार्पण, ज्येष्ठ नागरिक तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कृति लोकार्पण तथा सामाजिक व्यक्तित्व सम्मान गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका...
लोमान्थाङको पर्यटन पुरानै लयमा फर्कियो
म्याग्दी । मुस्ताङको प्रमुख पर्यटकीयस्थल लोमान्थाङमा पर्यटकको आगमन हुनथालेपछि पुरानै लयमा फर्किन थालेको छ । कोरोनाको महामारीका कारण यसअघिका दुई वर्ष सुनसान बनेको लोमान्थाङमा चालु यामदेखि पर्यटकको चहलपहल बढेको हो ।
लोमान्थाङ संरक्षण क्षेत्र व्यवस्थापन...











