तामाङ पत्रकार संघ भक्तपुरद्वारा आयोजित तीन दिने प्रत्रकारिता तालिम सम्पन्न

सविन कुमार लोप्चन काठमाडौं । तामाङ पत्रकार संघ भक्तपुरद्वारा नगरकोट स्थित एक होटलमा आयोजित तीन दिने प्रत्रकारिता तालिम सम्पन्न भएको छ। तालिमको समापन बागमती प्रदेशकी उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्य र संघका अध्यक्ष सुदिन लामाको अध्यक्षतामा...

चीनले रोक्यो ताइवान वरपरको सैन्य अभ्यास

बेइजिङ । चीनले ताइवानको वरपर गर्दै आएको अहिलेसम्मको ठूलो सैन्य अभ्यास आइतबार रोकेको छ । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणपछि क्रुद्ध बेइजिङले ताइवानको सुरक्षा क्षेत्रमा सैन्य अभ्यास गरेको थियो । अमेरिकी वरियाताक्रममा...

रुकुममा अरिङ्गालको टोकाइबाट एक युवाको निधन

रुकुम । रुकुम पश्चिमको त्रिवेणीमा एकजनाको अरिङ्गालले टोकेर निधन भएको छ । अरिङ्गालले टोकेर घाइते भएका त्रिवेणी -१ का ४० वर्षीय सुवर्ण सुनारको निधन भएको हो । शुक्रबार सांझ साथीहरूसंग अरिङ्गाल पोल्न गएका उनलाई दर्जनौं...

शिव बहादुर ऐडिको संयोजकत्वमा बुङ्गल सेवा समाज कंचनपुर सम्पर्क समिती गठन

समीर मल्ल कंचनपुर । बुङ्गल सेवा समाजले कंचनपुर सम्पर्क समिती गठन गरिएको छ । शनिबार बुङ्गल सेवा समाजको आयोजनामा महेन्द्रनगर स्थित पन्चदेव सहकारी सस्थाको सभाहलमा पुर्खेउली घर बझाङ्ग बुङ्गल भै हाल कंचनपुरमा बसोबास गर्ने विभिन्न...

गोसाइँकुण्डमा अस्थायी स्वास्थ्य शिविर

काठमाडौँ । जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा लाग्ने धार्मिक मेला भर्न जाने तीर्थयात्रीमा स्वास्थ्य समस्या आउन नदिन हिमालयन उद्धार सङ्घ नेपालले यस वर्ष पनि गोसाइँकुण्डमा अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । सङ्घले आज जारी गरेको...

काठमाडौँका सडकमा फोहरको डङ्गुर , आवतजावत गर्नसमेत समस्या

काठमाडौँ । दुई महिनादेखि काठमाडौँको सडकमा फोहर थुप्रदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ । बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै...

पाहुनाको पर्खाइमा खड्कवार होमस्टे

बाँके । बाँकेको कोहलपुर नगरपालिका–१३ मा सञ्चालित खड्कवार नमूना सामुदायिक घरवास (होमस्टे) पाहुनाको पर्खाइमा रहेको छ । तीन वटा घरबाट करिब पाँच वर्षअघि सुरु गरिएको होमस्टे अहिले सात घरमा सञ्चालन भएको छ । कोहलपुर...

मेलिना राईले सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडिन

काठमाडौं । चर्चित गायिका मेलिना राईले इन्जेगमेन्ट तोडेकी छन् । सामाजिक सञ्जालमार्फत उनले एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोडेको घोषणा गरेकी हुन् । आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोडेको उनको भनाइ छ...

तामाङ पत्रकार संघ भक्तपुरद्वारा आयोजित पत्रकारिता तालिम नगरकोटमा सुरु

नगरकोट । तामाङ पत्रकार संघ भक्तपुरद्वारा आयोजित तीन दिने पत्रकारिता तालिम नगरकोट स्थिन होटल साकुरा दरबारमा सुरु भएको छ। उक्त कार्यक्रम अयोजक संस्था तामाङ पत्रकार संघका अध्यक्ष सुदिन लामा दोङको सभापतित्व र नेपाल तामाङ शैक्षिक...

नेपालमा युरेनियम रहेको सूचनासँगै (रअ)को ६ सदस्यीय टोली नेपालमा ! प्रहरीको विशेष ब्युरो पनि...

काठमाडौं । नेपालमा युरेनियम रहेको सूचनासँगै नेपाल प्रहरीको विशेष ब्युरोले खोजीमा सक्रियता देखाएको छ। भारतीय सुरक्षाकर्मीको एउटा टोली नेपालमै आएर युरेनियमको खोजी गर्न थालेपछि नेपाल प्रहरीको विशेष ब्युरोले पनि सक्रियता देखाएको हो। असार अन्तिम साता...