काभ्रे खानीखोलामा गठबन्धनबाट माओवादीको अग्रता
काठमाडौं । काभ्रेको खानीखोला गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । कुल १७०२ मत गणना हुँदा गठबन्धनबाट माओवादीका इन्द्रबहादुर थिङले ९०४ मत ल्याएका हुन्।
यस्तै नेकपा एमालेबाट शेखर लामाले ६९० मत ल्याएका छन्।...
महोत्तरीको बर्दिबास-७ मा स्वतन्त्रको उम्मेदवार राम सोगारथ यादव विजयी
सुरेन्द्र महतो
महोत्तरी । महाेत्तरीकाे बर्दिवास नगरपालिका वडा नम्बर ७ मा स्वतन्त्र उम्मेदवार राम सोगारथ यादवले ७२७ मत ल्याए विजय भएका छन् ।
यादवको प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र कुमार सिंह कोइरीले ७२६...
त्रिवेणी- बाट काङ्ग्रेसका दिपेन्द्र ओलीको प्यानल विजयी
रुकुम । रुकुम पश्चिमको त्रिवेणी-३ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । त्रिवेणी -३ को वडाअध्यक्षमा काङ्ग्रेसका दिपेन्द्र कुमार ओली विजयी भएका हुन ।
वडाअध्यक्षको प्रतिस्पर्धामा काङ्ग्रेसका दिपेन्द्र कुमार ओलीले ६९२ मत ल्याएका छन्...
त्रिवेणी -२ को मतपेटिकाको सुरक्षा सिल तोडिएको अवस्थामा भेटिएपछि विवाद
रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-२ को मतपेटिकाको सुरक्षा सिल तोडिएको अवस्थामा भेटिएपछि विवाद सिर्जना भएको छ । विवादपछि मतगणना रोकिएको छ ।
त्रिवेणी-२ को पिपल नाथ निम्नमाध्यमिक मतदान केन्द्रको "क" मतदान केन्द्रको मतपेटिकाको दुईवटा...
रुकुमको त्रिवेणी-१ मा स्वतन्त्र उम्मेदवार सुन्दर ओली विजयी
रुकुम । रुकुम पश्चिमको त्रिवेणी-१ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्र त्रिवेणी गाउँपालिका पूर्वउपाध्यक्षसमेत रहेका स्वतन्त्र उम्मेदवार सुन्दर ओलीको प्यानल नै बिजयी भएको हो । माओवादी पार्टीबाट आफु उम्मेदवार बन्न नपाएपछि...
माओवादीले खोल्यो खोल्यो
डोल्पा । माओवादी केन्द्रले डोल्पाको एक पालिकामा विजयी भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्र विरुद्ध कांग्रेस, एमाले र जसपाले चुनावी गठबन्धन गरेका थिए ।
गठबन्धन विरुद्ध एक्लै चुनावी मैदानमा उत्रिएको माओवादी केन्द्रले गाउँपालिकाको...
रुकुमको त्रिवेणीमा अध्यक्ष, उपाध्यक्षमा माओवादी केन्द्रको अग्रता
रुकुम । रुकुम पश्चिमको त्रिवेणीगाउँपालिका अध्यक्ष, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।
त्रिवेणीको प्रमुख शक्तिकोरुपमा रहेको माओवादी केन्द्रलेे त्रिवेणी -१ को मत गणना गर्दा अग्रता लिएको हो ।
माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गणेश कुमार...
सल्यानको कुमाखमा काँग्रेस-एमाले गठबन्धनलाई पछि पर्दै माओवादीको सुरुवाती अग्रता
काठमाडौं । सल्यान कुमाख गाउँपालिका मध्यराति १२ बजेदेखि मतगणना जारी छ । अहिलेसम्म ५०० मत गन्दा अध्यक्षमा माओवादी केन्द्रका डिल्लीराज जैशीले २६६ मतसहित सुरुवाती अग्रता बनाएका छन् ।
यस्तै नेपाली काँग्रेस र एमालेको गठबन्धनबाट अध्यक्षका...
रुकुममा उम्मेदवारको गाडीले ठक्कर दिदा मतदाताको निधन
काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्षका उम्मेदवार जनककुमार बाँठाको गाडिले ठक्कर दिँदा गम्भिर घाईते भएका एक मतदाताको निधन भएको छ ।
बाँफिकोट गाउँपालिका वडा नम्बर ७ निवासी ६० बर्षे पर्जे खत्रीको...
त्रिवेणीमा हालसम्म ९ हजारबढि मत खस्यो, विवादपछि स्थगित मतदान सुचारु
रुकुम । रुकुम पश्चिमको त्रिवेणी -७ मा विवादपछि मतदान स्थगित भएको झन्डै २ घण्टापछि पुनः सुचारु गरिएको छ । मतदानपत्रमा विवाद सिर्जना भएपछि मतदान स्थगित भएको थियो ।
मतदान अधिकृतले बुथ सञ्चालन तथा निर्देशन गर्नेक्रममा...











