विदेशबाट आउनेले अब सीसीएासी फारम भर्न नपर्ने

काठमाडौं । विदेशबाट नेपाल आउँदा यात्रुले अब सीसीएमसी फारम भर्नु नपर्ने भएको छ । गृह मन्त्रालयले १२ साउनमा अध्यागमन विभागलाई पत्राचार गरेको पत्रअनुसार अबदेखि फारम भर्न नपर्ने जानकारी दिईएको छ । विभागका निर्देशक अन्जन न्यौपानेका...

ताराखोलाका शहीद तथा बेपत्ताका परिवारलाई मासिक भत्ता

बागलङ । बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेले गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन् । गाउँपालिकाले द्वन्द्वको क्रममा भएका शहीद, बेपत्ताका परिवार, घाइेते तथा अपाङ्गलाई मासिक भत्ता दिने भएको हो । पालिकाले गाउँसभाबाटै...

स्रोत नखुलेको लाखौं नगद सहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-६ तिनचुली बगला मार्ग बस्ने गोरखा चुम नुब्री गाउँपालिका-१ घर भएका २४ वर्षीय धावा घ्याल्चेनलाई स्रोत नखुलेको नगद ४९ लाख ५० हजार ५० रूपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारीमा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोमबार राति पहिरो गएसँगै अवरुद्ध सडक लामो समयको प्रयासपछि मंगलबार राति...

सुब्बादेखि हाकिमसम्म कार्यकक्षमा मदिरामा मस्त

काठमाडौं । सुर्खेत जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन । बेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक...

नव सर्जक मदन कुमार खड्का को नाच नाच घुमेर छायांकन संपन्न

काठमाडौं । नारी हरुको महान चाड तीज को अबसर पारी नव सर्जक मदन कुमार खड्काले आफ्नो पहिलो सङ्गितिक सृजना तिज गित बजारमा ल्याउने भएका छ्न । नाच नाच घुमेर बोलको तिज गित आज भद्रकाली मन्दिर...

म्याग्दीमा पहिरोले पुरिँदा दुई जनाको मृत्यु, दुई बेपत्ता

म्यादी । अविरल वर्षाका कारण गए राती आएको पहिरोमा परी म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा तीनवटा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा १३ वर्षका...

मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

महोत्तरी । मधेस प्रदेशको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज घरघरमा ‘लगपाँच’ पर्व मनाइँदै छ । सर्प (नाग) प्रजातिका जीवको पूजाआराधना गरिने यो पर्व हिन्दू मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ । साउन शुक्ल...

त्रिवेणीमा सबै वडामा स्वास्थ्य संस्था: त्रिवेणी-६ आधारभूत स्वास्थ्य सेवाकेन्द्र स्थापना गरिदै

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका दसवटै वडाहरुमा स्वास्थ्य संस्था रहने भएका छन् । एउटापनि स्वास्थ्य संस्था नभएको त्रिवेणी -६ मा आधारभूत स्वास्थ्य सेवाकेन्द्र स्थापना गरिने भएको हो । सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले त्रिवेणी...

थारु पत्रकार संघ नेपालको केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न, रिक्त पदपूर्ति

काठमाडौं । थारु पत्रकार संघ नेपालको केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न भएको छ। गएको शनिबारको दिन काठमाडौंमा बसेको संघको केन्द्रिय बैठकले आफ्ना रिक्त रहेका पदपूर्ति समेत पूरा गरेको छ । बैठकले संघको केन्द्रिय सदस्यमा बाँके जिल्ला...