नवलपरासीमा अटो चालकको शव तलाउमा भेटियो

  नवलपरासी। नवलपरासी पूर्वमा एक जना अटो चालकको शव तलाउमा डुबेको अवस्थामा फेला परेको छ । जिल्लाको कावासोती नगरपालिका –१३ गैरीटोल निवासी ५२ वर्षीय माधवप्रसाद गिरी आफ्नो घर नजिकैको तलाउमा मृत फेला परेका हुन् । उनले...

माधवनारायण व्रतका बर्तालुले गरे पशुपतिनाथमा पूजा आराधना

काठमाण्डौं । साँखु शालीनदीस्थित माधवनारायण व्रतका बर्तालुले तीर्थयात्राका क्रममा आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका छन् । पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बर्तालु सोमबार साँझ पशुपति क्षेत्रमा...

१८ अन्तर्राष्ट्रिय आवर्ड विजेता मलेसियन तामिल फिल्म “परमपथम”को नेपालमा प्रदर्शनको चाहाना

विपेन उलङगे काठमाडौं । मलेसियामा निर्माण भएको तामिल चलचित्र "परमपथम" टिमले नेपालमा प्रदर्शनको चासो देखाएको छ । चलचित्र निर्माण टिमले नेपाली चलचित्रकर्मीसंग मिलेर थप नयाँ काम गर्ने र परमपथमलाई नेपालमा पनि प्रदर्शन गर्न चासो राखेको...

ल्होछारको अवसरमा राक्सिराङ्ले तीन दिन सार्वजनिक बिदा दिने

हेटौंडा । तामाङ समुदायले मनाउने मञ्जुश्री संवत् २८५८ औं सोनाम ल्होछारको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै तीन दिन बिदा दिने भएको छ...

सुर्खेतमा ब्राउन सुगरसहित दुई पक्राउ

  कर्णाली। जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित सुर्खेतबाट दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले गुर्भाकोट नगरपालिका–८ सुर्खेतका ३२ वर्षीय लक्ष्मण परियार र सोही नगरको वडा नम्बर ९ का ३० वर्षीय रमेश ओलीलाई पक्राउ गरेको...

बिमा समितिले गर्यो ११ बिमा कम्पनीलाई कारबाही

  काठमाडौं। लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई रु...

चाइनिज नयाँ वर्षमा नेपाली राजदुतावास मलेसिया बन्द रहने

  काठमाडौं । चाइनिज नयाँ वर्षको अवसरमा नेपाली राजदुतावास मलेसिया बन्द रहने भएको छ । माघ १८ अर्थात फेब्रुअरी १ मंगलबारको दिन दुतावास बन्द रहने भएको हो । दुतावासले एक सुचना जारी गर्दै, मलेसिया टेरिटोरी डे...

बागमतीमा ३ दिने सार्वजनिक विदा

हेटौंडा । तामाङ समुदायले मनाउने मञ्जुश्री संवत् २८५८ औं सोनाम ल्होछारको अवसरमा मकवानपुरको बागमती गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाको माघ १६ गते बसेको कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको हो...

तामाङ पत्रकार संघ मकवानपुरद्वारा ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

हेटौंडा । नेपाली राष्ट्रिय पर्व मञ्जुश्री संवत् २८५८ औं ताक ल्हो (बाघ वर्ग) सोनाम ल्होछार को अवसरमा तामाङ पत्रकार संघ मकवानपुरले हेटौंडा स्थित नेपाल पत्रकार महासंघको सभाहलमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ...

गोठालो भत्ताका लागि २६५ किसानको आवेदन

जुम्ला । गोठालो भत्ताका लागि २६५ किसानले आवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्रदान गरिने गोठालो भत्ताका लागि उनीहरूले आवेदन दिएका हुन् । पशुसेवा कार्यालयले भत्ताका लागि आवेदन...