अनलाइन बिङ्गो खेल्ने ७४ जना बौद्धबाट पक्राउ

काठमाडौं। अनलाइन जुवा खेलाएको आरोप प्रहरीले ७४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश राज मैनालीका अनुसार काठमाडौँको बौद्धस्थित प्लटिङ नजिक रहेको एक रेस्टुरेन्टमा जम्मा भएर अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा...

सुनको मूल्य घट्यो

काठमाडौं। आज सोमबार सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिन सुन प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुन प्रतितोला चार सय रुपैयाँले...

जेसुकै परिणाम ब्यहोर्नु परे पनि एमसीसी पारित गर्नुहुन्न: ‘दीपशिखा’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का युवा नेता एवम् वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले जेसुकै परिणाम ब्यहोर्नुपरे पनि अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्न नहुने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेबुल...

संसद बैठक किन फेरि १० दिन पर सर्यो ?

  काठमाडौं । चार पटकसम्म स्थगित भएको प्रतिनिधिसभा बैठक फेरि १० दिन पर सरिनुको मुख्य कारण कोरोना सङ्क्रमणलाई देखाइएको छ । वास्तविक कारण भने अरू नै रहेको स्रोतको दाबी छ । पाँच दलीय गठबन्धनको शनिबार बसेको...

शहीद खोज्दै

लघुकथा - शहीद खोज्दै डा. कुसुमाकर शर्मा गौतम आज बिहानै उठेँ। आज महत्त्वपूर्ण दिन शहीदलाई सम्झने। जनमानसमा शहीदको देनको अनुभूत कत्तिको छ भनेर खोजी गर्न हिडेँ। कोठा कोठाका भित्तामा शहीदका फोटाहरू देखेँ। अन्यत्र जे भए पनि...

एमसीसी पारित नभए गठबन्धन नै टुट्न सक्ने चेतावनी

काठमाडौं। अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विवादले सत्ता गठबन्धनभित्र तनाव बढेको छ । गठबन्धनका अन्य दलले भने एमसीसी अहिलेकै अवस्थामा पारित गर्न नसकिने अडान राख्दै आएका बेला...

सूचना प्रविधि केन्द्रमा लागि दरखास्त आह्वान

काठमाडौं। राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना प्रविधि निर्देशक (उपसचिव)सहित १७ कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ ।​ योग्यता पुगेकाले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । केन्द्रले सूचना प्रविधि निर्देशक एक जना माग गरेको छ, जसका...

सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी श्रोत उप-केन्द्रको स्थापना

देउखुरी । लमहीमा सुरक्षित वैदेशिक रोजगारको लागी आप्रवासी श्रोत उप-केन्द्र स्थापना गरिएको छ । ईलाका प्रशासन कार्यालय लमहीमा सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी श्रोत उप-केन्द्रको उद्घाटन गरिएको हो । वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका विकृति, विसङ्गतिको...

सिरी र खेमको ‘ल्हास्सो मैच्याङ’ सार्वजनिक (भिडियो)

काठमाडौं । चर्चित गायिका सिरी लोप्चन र गायक एवम् मोडल खेम मोक्तानको 'ल्हास्सो मैच्याङ' बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । सिरी लोप्चनको आफ्नो अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको उक्त भिडियोमा गायक खेम मोक्तान...

‘तिमीलाई मेरो आफ्नो बन्न’ यस्ती देखीइन जिशु ( भिडियो )

काठमाडौँ। पुष्प खड्का र जिशु कोइराला बीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘तिमीलाई मेरो आफ्नो बन्न’ सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा गायक सुर्य काश्यबको स्वर सुन्न सकिन्छ। सुजन...