धनुषामा पाँच जना सवार मोटरसाइकल दुर्घटना हुँदा चार जना बालकको मृत्यु,
धनुषा । जिल्लाको सबैलामा गए राति मोटरसाइकल दुर्घटनामा परी चार जना बालकको मृत्यु भएको छ। सोही दुर्घटनामा एक जना घाइते भएका छन्।
सबैला नगरपालिका–१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज६प ६७३९ नंको मोटरसाइकल आफैं अनियन्त्रित भई...
मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु
एजेन्सी । मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु भएको छ । मध्यमेक्सिकोको मिचोआकान राज्यको लास टिनाजस सहरमा एउटा पर्वमा गोली चल्दा उनीहरुको मृत्यु भएको सो राज्यको महान्यायाधिवक्ताको कार्यालय (एफजीई) जनाएको छ ।
‘तीन जना महिलासहित...
नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार
काठमाडौँ । नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १७५ पुगेको छ ।
द्विपक्षीय कूटनीतिक...
एनआरएनले पशुपति क्षेत्रमा १०० कोठाको सुविधासम्पन्न बृद्धाआश्रम बनाउने
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पशुपति क्षेत्रमा १ सय कोठाको बृद्धाआश्रम बनाउने भएको छ ।संघको भर्खरै निर्वाचित कार्यसमितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो ।
नवनिर्वाचित अध्यक्ष कुल आचार्यले कम्तीमा १०० कोठा रहेको...
अबको केही दिन मेघगर्जन/चट्याङसहित वर्षा हुने
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण अबको केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । केही स्थानमा मेघगर्जन तथा चट्याङसहित सामान्य वर्षा हुने छ ।
केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि...
मलेसिया तथा खाडीमा रहेका श्रमिकको वैदेशिक रोजगारी र तनाव व्यवस्थापन कसरी गर्ने ?
काठमाडौं । वैदेशिक रोजगारी र तनाव व्यवस्थापन सम्बन्धि एक दिने सचेतनामुलक कार्यक्रम हुने भएको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) को प्रवासीसँग डाक्टर नामक कार्यक्रमको पाँचौ श्रृङखलामा वैदेशिक रोजगारीमा र तनाव व्यवस्थापनसंग सम्बन्धित...
तालिबानको नयाँ आदेश : महिला–पुरुष एकैदिन पार्क जान नपाइने
काठमाडौँ । अफगानिस्तानमा तालिबानले नयाँ नियम जारी गरेर महिला र पुरुषलाई एकैदिन अम्युजमेन्ट पार्कमा जान रोक लगाएको छ । समाचार एजेन्सी स्पुतनिकले नयाँ नियम अनुसार अब पुरुष बुधबारदेखि शनिबार र महिला आइतबारदेखि मंगलबार मात्रै...
बहुमूल्य धातु पुल्ली उत्खनन् गर्ने ५ जना पक्राउ
खोटाङ । खोटेहाङ गाउँपालिका-३ सावाकटहरेस्थित बारीमा बहुमूल्य धातु पुल्ली उत्खनन् गरेको अभियोगमा ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पाचँथर फिदिम नगरपालिका-९ बस्ने ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे,...
अत्यधिक पेट दुखेपछि प्रहरी हवल्दारको हेलिकोप्टरमार्फत उद्धार
दार्चुला । डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
अपिहिमाल गाउँपालिका–३ पाथामा आइतबार नेकपा (एमाले)को चुनावी सभाको सुरक्षामा खटिएका प्रहरी हवल्दार ईश्वरबहादुर थापाको अत्यधिक पेट दुख्ने समस्या भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत...
क्यानडाको प्रस्ताव – रुसबाट तेल र ग्यास नकिन्ने देशहरूलाई सहयोग गरिनेछ
काठमाडौँ । क्यानडाले विश्वव्यापी ऊर्जा संकटको समाधानका लागि आफूले अत्यधिक तेल, ग्यास र युरेनियम दिनका लागि तयार भएको बताएको छ ।
युक्रेनमाथि आक्रमणका कारण रुसबाट आउने तेल र ग्यासको आपूर्तिमा बाधा उत्पन्न भएको छ जसका...










