८ दिनसम्म सडकमै थुप्रियो फोहोर
काठमाडौं । सिसडोलका स्थानीयबासीको अवरोधले उपत्यकाको फोहोर सडकमै थुप्रिएको छ । सात वर्ष अघिबाट शुरू भएको पासाङ ल्हामु सडकखण्डअन्तर्गत मुड्खु–तीनपिप्ले सडक खण्डका स्थानीयले सडक नबनाएको भन्दै नौं दिनयता उपत्ययकाको फोहोर सिसडोल लानबाट रोकेका छन्...
त्रिविको प्रश्नपत्र निर्माणमा चरम लापरबाही
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कानुन विषयको प्रश्नपत्र निर्माणमा चरम लापरबाही भएको पाइएको छ । प्रश्न निर्माण गर्नेदेखि त्यसलाई अन्तिम रूप दिने अधिकारीले ध्यान नदिँदा यस्तो समस्या आएको हो ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले...
एमसीसी विरोधी प्रदर्शनकारीमा प्रहरीको गोली प्रहार
काठमाडौं । एमसीसीको बिरोध गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले गोली हानेको छ । बिजुली बजारमा दुई पक्षीय झडपमा प्रहरीले रबरको गोली प्रहार गरेको हो ।
अहिले बिजुली बजार क्षेत्र तनावग्रस्त छ । प्रदर्शनकारीतर्फ भएको घाइतेको विवरण अहिलेसम्म...
एमसीसी टेबल भएपछि माधव नेपालले भने– पास गर्न समर्थन हुँदैन
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी टेबल भएपछि पास गर्न आफूहरुको समर्थन नरहने बताएका छन् ।
आइतबार प्रतितिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका पास गर्ने पक्षमा नरहेको बताएका हुन् ।...
नेपाली समाजलाई थप धु्रवीकरण हुनबाट रोक्न एमसिसी कार्यसूचीमा
काठमाण्डौं । सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौता’लाई सदनमा प्रस्तुत गर्ने विषयलाई लिएर उठेका आवाजका आधारमा नेपाली समाजलाई थप धु्रवीकरण हुनबाट रोक्न...
प्रवासीसंग डाक्टरको तेस्रो श्रृङखला सम्पन्न, मृगौला रोगीको १० प्रतिशतको मृगौला फेल
काठमाडौं । फाल्गुल ६ आईतबारका दिन प्रवासी समन्वय समितिको प्रवासीसंग डाक्टर कार्यक्रमको तेस्रो श्रृङखला मृगौला सम्बन्धि स्वस्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भर्चुअल जुमको माध्यबाट डा. कल्पना कुमारी श्रेष्ठले परामर्श प्रदान गरेकी...
लोकतन्त्र सिद्धान्तसँगै जीवन पद्धति र संस्कार हो : सभामुख
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले जिम्मेवार निकायबाट लोकतान्त्रिक अभ्यासको व्यवहारिक पुष्टि भए मात्र जनस्तरमा यसप्रति गहिरो विश्वास पैदा हुने बताएका छन् । उनले भने, “लोकतन्त्रप्रतिको साँचो प्रतिबद्धता र यसको रक्षाको दायित्व हामी सबैको हो...
गठबन्धनमा गतिरोध, बालकोटमा वार्ता
काठमाडौं । एमसीसी संसद्मा टेबल गरी अनुमोदन गर्ने प्रधानमन्त्रीको प्रयासमा सत्ता गठबन्धनकै दलले अवरोध गरिरहेका छन्। बिहीबार पनि त्यही क्रम चल्यो। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेतृत्व र अन्य नेता राखेर दुईपटक छलफल चलाए।...
१२ वर्षपछि किरणको ‘अन्तिम इच्छा’ सार्वजनिक ( भिडियो )
काठमाडौं – नेपाली संगीत बजारमा भर्खरै मात्र 'अन्तिम इच्छा' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल जोडीहरुको जीवनमा आइलागेको दुखद परिस्थितिलाई समेटेर यो म्युजिक भिडियो तयार पारिएको छ।
भिडियोमा पूजा शर्मा र पुष्प खड्कालाई...
एमसीसीका विषयमा गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भयोः मन्त्री कार्की
काठमाडौं। सकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीबारे गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भएको बताएका छन् । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसीका विषयमा गम्भीर छलफल भएको उनले बताए ।
बहस अझै जारी नै रहने भएकाले भोलि पुनः...