गृह मन्त्री माथी छानबिन गर्न रास्वपाको माग, नगरेसम्म संसद चल्न नदिने

काठमाडौं, १३ । भिजिट भिषा प्रकरणमा स्वतन्त्र आयोग गठन गर्नु पर्ने माग अघि आएको छ। प्रतिनिधिसभाका बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्वतन्त्र आयोग गठन गरेर गृह मन्त्री रमेश लेखकको राजिनामा मागसमेत गरेका छन् । रास्वपा सांसद शिशिर...

विशेष रिपोर्ट: मलेसिया जान फ्री भिसा, फ्री टिकट — फेरि पनि ४ लाख तिर्नुपर्ने...

काठमाडौं — वैदेशिक रोजगारीको सपना बोकेर मलेसियातिर उड्ने धेरै नेपाली कामदारहरूले एउटा विडम्बनापूर्ण यथार्थ सामना गरिरहेका छन्: फ्री भिसा र फ्री टिकट भन्ने सरकारी नीतिको प्रचारबीच, म्यानपावर कम्पनीले अझै पनि लाखौं असुली गरिरहेका छन्। सरकारी...

नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको हवाई टिकट सहयोगमा कमल नेपाल फर्किए

क्वालालम्पुर । नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको हवाई टिकट सहयोगमा रामेछाप जिल्ला सुनापाति गाउँपालिका–४, बेथान निवासी कमल तामाङ नेपाल फर्किएका छन्। तामाङ १५ महिना अघि मलेसियामा अध्यागमनको छापामा परेर जेलमा रहेका थिए। नेपाली राजदूतावास,...

पहिलो पटक नेपाली महिला किक्रेट टोली ग्लोबल छनौटमा

काठमाडौं । आइसिसी महिला टी–२० विश्वकपको एसियावाट नेपाल ग्लोबल छनोटमा परेको छ । आज भएको खेलमा सुपर–३ मा पुग्न सफल युनाइटेड अरब इमिरेटस (युएई) लाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको हो । आज...

मलेसियामा अबैधानिकहरुलाई घर फिर्ति कार्यक्रम, नेपालीहरु पनि फर्कन पाउने

मलेसिया सरकारले अबैधानिक रुपमा बसोबास गर्ने बिदेशिहरुलाई घरफिर्ति कार्यक्रम पुनः सुचारु गरेको छ । मलेसियाको समाचार एजेन्सीहरुका अनुसार अप्रिल २०२६ सम्मको लागि अबैधानिक प्रवासीहरुले न्यूनतम ५०० रिंगेट तिरेर आफ्‌नो देश फर्कन पाउनेछन् । पिआरएम २.० कार्यक्रम...

मलेसियामा बुद्ध जयन्ती भब्य रुपमा सम्पन्न

मलेसियामा २५६९ औं बुद्ध जयन्ती भब्य रुपमा सम्पन्न भएको छ । नेपाल राजदुतावास मलेसियाको मुख्य आयोजना र मलेसियामा रहेका नेपाली संघ संस्थाका प्रतिनिधिहरुको संलग्नतामा आयोजना गरिएको २५६९ औं बुद्ध जयन्ती कार्यक्रम क्वालालुम्पुर ब्रिकफिल्ड स्थित कान्डियान...

अपडेट: कांग्रेस नेता मोहन बस्नेतसहित १६ जनालाई ३ अर्ब ३१ करोडको भ्रष्टचार मुद्दा

काठमाडौं, १ जेठ। कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिविरूद्ध तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो तथा सजाग...

मलेसियामा विदेशी कामदारहरूलाई पाँच क्षेत्रमा मात्र रोजगारी परिवर्तन गर्न अनुमति

क्वालालम्पुर, मलेसियाको मानव संसाधन मन्त्री स्टेभन सिमले घोषणा गरेअनुसार, अबदेखि विदेशी कामदारहरूले केवल पाँच औपचारिक क्षेत्रहरूमा मात्र रोजगारी परिवर्तन गर्न पाउनेछन्। यी क्षेत्रहरूमा निर्माण, उत्पादन, कृषि, बगैंचा (प्लान्टेशन) र सेवा क्षेत्र समावेश छन् । नयाँ...

मलेसियामा विदेशी कामदारहरूले विभिन्न क्षेत्रहरूमा रोजगारी परिवर्तन गर्न पाउने

क्वालालम्पुर । मलेसियामा अबदेखि रोजगारदाताले विदेशी श्रमिकहरू देश छोड्दा (स्वदेश फर्कदा) अन्तर्राष्ट्रिय निस्कने स्थानहरूमा आफैं उपस्थित भएर निस्कने प्रक्रिया व्यवस्थापन गर्नुपर्ने भएको छ। मलेसिया सरकारको नयाँ नियमले विदेशी श्रमिकहरूको व्यवस्थापनलाई कडाइ गर्ने उद्देश्य राखेको...

केसी समुहको एनआरएन कनक्लेभमा भाग नलिन श्रेष्ठ समुहको अपिल

काठमाडौं, ३० बैशाख ।सर्वोच्च अदालतको परमादेशानुसार गठित उच्चस्तरीय समितिद्वारा काठमाडौँमा आयोजना गरिएको  एकता महाधिवेशनबाट निर्वाचित कार्यसमितिले बद्री केसी समूहले काठमाडौँमा आयोजना गर्न लागेको 'एनआरएनए कनक्लेभ' नामक कार्यक्रममा भाग नलिन सम्बन्धित सबैलाई अपिल गरेको छ। आइसीसीका...