एनआरएनए अध्यक्षमा डा.शर्मा र शेरचनको उम्मेदवारी घोषणा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा लागि दुई जनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
अध्यक्ष पदको निर्वाचनका लागि डा. हेमराज शर्मा र रोविन शेरचनले आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गरेका हुन्...
हेमराज शर्मालाई उम्मेदवारी घोषणामै झट्का, प्रवासी नेपाली मञ्चको असहयोग
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२औँ महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका वर्तमान उपाध्यक्ष डा. हेमराज शर्मालाई नेकपा (एमाले) को भ्रातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) ले झड्का दिएको छ।
शर्माले...
आठौँ हिमालयन गोल्डकपको तयारी पूरा, खेलतालिका सार्वजनिक
क्वालालम्पुर: मलेसियामा बसोबास गर्ने नेपाली समुदायका लागि सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हिमालयन गोल्डकपको आठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ।
क्वालालम्पुर हिमालय एफसीद्वारा आयोजित प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिँदै आयोजकले आइतबार (फेब्रुअरी ८)...
विश्वकपमा आज नेपाल इंग्ल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ को पहिलो खेलमा आइतबार नेपालले विश्व विजेता...
वरिष्ठ कलाकार सुनिल थापाको निधन
काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।
हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापाको निधन भएको पुष्टि गरेका...
निधारमा ताकेर गोली ठोक्नेहरुविरुद्ध क्रान्तिको घण्टी बजिसकेको छ : सभापति लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको भविष्य बदल्ने क्रान्तिका लागि आफू थप त्याग र कठोर तपस्याका लागि तयार भएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले देशका सन्ततिको सुनौलो भाग्य मेट्ने...
हेटौँडा–१५ मा खुलेआम गाँजा खेती, जनप्रतिनिधिकै संरक्षण ?
हेटौँडा । मकवानपुर जिल्लामा अवैध लागूऔषधविरुद्ध प्रहरी प्रशासनले कैलाश र राक्सिराङ गाउँपालिकामा मात्रै केन्द्रित रूपमा गाँजा तथा अफिम फडानी गर्दै आएको बेला हेटौँडा उपमहानगरपालिका–१५ का विभिन्न स्थानमा भने लामो समयदेखि खुलेआम गाँजा खेती भइरहेको गम्भीर...
पिएनसिसि मलेसियाद्वारा श्रम स्वीकृति नविकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न
क्वालालम्पुर । पिएनसिसि मलेसियाको आयोजनामा आज मिति १ फेब्रुअरी २०२६ का दिन श्रम स्वीकृति नविकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा मलेसियास्थित नेपाली राजदूतावासका श्रम काउन्सिलर तथा उप–सचिव कृष्ण भुषालले प्रशिक्षण प्रदान गर्नुभएको थियो।...
बद्रीले नक्कली एमाले बनेका शर्मालाई बोक्दै हिँडेपछि प्रवासी मन्चभित्र मतभेद चर्कियो
मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनको सरगर्मीसँगै संस्थाभित्रको आन्तरिक राजनीति र शक्ति सङ्घर्ष चुलिएको छ। यहीबीच बद्री केसी पक्षमा रहेका वर्तमान उपाध्यक्ष हेमराज शर्माले १२औँ महाधिवेशनबाट अध्यक्षमा चुनाव जित्ने उद्देश्यले गरेको एउटा...
एनआरएनए मलेसियाको बिवाद टुगिंएन, आईसीसी उपाध्यक्ष र आरसीलाई मिलाउने जिम्मा
एनआरएनए मलेसियाको नेतृत्व विवाद टुगों लाग्न नसकेपछि आईसीसी उपाध्यक्ष खगेन्द्र न्यौपाने र आरसी (एसिया प्यासीफिक संयोजक) हरि भट्टराईलाई जिम्मा दिइएको छ ।
आज एनआरएनए मलेसियाको विवाद टुग्याउन बसेको बैठकमा दुबै अध्यक्षद्वय इन्द्रनारायण लिम्बु र आरके...











