जुम्लामा ट्युशन कक्षामै विद्यार्थीलाई मोडर्ना खोप

कर्णाली । चिसो बढेसँगै विद्यालय बन्द भएपछि हिमाली जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिन समस्या भएको छ । चिसोमा हिउँदे बिदाका कारण विद्यालय बन्द हुने भएकाले बालबालिकालाई खोप लगाउन समस्या भएको हो । विद्यालयमा बालबालिका नभेटिने...

रुकुम लगायत उच्च पहाडमा हिमपात, अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित

काठमाडौँ । मंगलबार रातिदेखि लगातार परेको पानीका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ । उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ । हिमपातसँगै अधिकांश...

चालीस वर्षपछि नाफामा जडीबुटी उत्पादन कम्पनी

काठमाण्डौं । जडबुटीको भरपुर उपयोग गरी अर्थतन्त्रलाई सवल तुल्याउने उद्देश्यले स्थापित देशको एकमात्र कम्पनी ‘जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी’ ४० वर्षपछि नाफा आर्जन गर्न सफल भएको छ । विसं २०३८ मा स्थापित सरकारी कम्पनीले आर्थिक...

प्रज्ञाप्रतिष्ठानको डबलीमा रुकुमको मयुर (गरुवा) नाँचको आकर्षण (भिडीयोसहित)

विपेन उलङगे काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन काठमाडौंमा चलिरहेको छ । पुस ११ गतेदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा चलिरहेको माओवादी महाधिवेशनमा रुकुमको मयुर (गरुवा) नाँचले चर्चा पाएको छ । माओवादी नेता...

एसईई खारेज कति सम्भव ?

काठमाडौं । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिए पनि शिक्षा ऐन संशोधन नभएसम्म एसईई परीक्षा खारेज गर्न सम्भव देखिएको छैन । शिक्षा ऐनको दफा ५ को उपदफा...

कहाँ छन् ‘जनयुद्ध’का ती १९ कमान्डर ?

काठमाडौं । सशस्त्र विद्रोह थाल्दा केन्द्रीय समितिमा १९ जना थिए । तीमध्ये आठ जना मात्रै माओवादी केन्द्रमा छन् । केहीले अर्को पार्टी गठन गरे भने केही राजकीय जिम्मेवारीमा छन् । कोही बेपत्ता पारिए भने...

मलेसियासहित ६ देशमा प्रहरी संयन्त्र राख्न प्रस्ताव

  काठमाडौं । प्रहरी प्रधान कार्यालयले मलेसियासहित ६ देशमा प्रहरी संयन्त्र (सहचारी) राख्न प्रस्ताव गरेको छ। प्रस्ताव गरिएका मुलुकमा कतार, साउदी, मलेसिया, चीन, बंगलादेश र युएई छन्। प्रहरी प्रधान कार्यालयले संयुक्त राष्ट्र संघ स्थायी प्रतिनिधिको कार्यालयमा...

आगामी जनवरी भित्र नेपाली राजदुतावास मलेसियाले ई-पासपोर्टको सेवा दिने

मलेसिया । किराँत याक्थुङ चुम्लुङ, मलेसियाको आयोजनामा चासोक तङ्नाम साझ शुभकामना आदान प्रदान कार्यक्रम डिसेम्बर २६ का दिन सम्पन्न भएको छ । सो अवसरमा शुभकामना मन्तब्यको क्रममा मलेसियामा रहेको अबैधानिक बिदेशी नागरिकहरुलाई मलेसिया सरकारले दिएको...

प्रज्ञामा माओवादी केन्द्रको बन्दसत्र आज

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को बन्दसत्र आज कमलादीस्थित प्रज्ञा भवनमा ११ बजेदेखि सुरु हुने भएको छ । उद्घाटनसत्र पछि पत्रकारहरुसंग बोल्दै माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायण काजी श्रेष्ठले बन्दसत्रबारे जानकारी दिएका...

प्रहरीकै बाइक लिएर कैदी फरार भएपछि जेलर र सुरक्षा प्रमुख जिल्ला तानिए, तीन जना...

  दाङ । दाङको घोराही कारागारबाट उपचारको लागि निकालिएका कैदी भागेपछि कारागारका प्रमुख (जेलर) र सुरक्षार्थ खटाएका सबै प्रहरी जिल्ला तानिएका छन् । कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका यामराज परियारलाई उपचारका लागि भन्दै जेलबाट निकालिएको...