कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौँ । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदैछ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले बुधबार साँझ...

दलको उम्मेदवार बने कारबाही गर्ने त्रिविको चेतावनी

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न चेतावनी दिएको छ । त्रिभुवन विश्वविद्यालय र अन्य विद्यालयका पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारी पनि राजनीतिक दलको चुनावमा होमिएपछि त्रिविले सार्वजनिक...

कति खतरनाक छ, ओमिक्रोन ?

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखापरेको छ । दक्षिण अफ्रिकी मुलुबाट फैलिएको कोरोनाको यो नयाँ भेरियन्ट नेपालमा दोस्रोपटक देखिएको हो । यसअघि दुई जनामा ओमिक्रोन संक्रमित भेटिएको थियो...

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।नेम्वाङले १६९ मत पाएका थिए । मेन्याङ्बोले ६४ मत पाए...

ओली देश दौडाहामा

काठमाडौं । दसौं महाधिवेशनपछि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा लागेका छन्। दुई दिनअघि कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली दुई दिनपछि वीरगन्ज जाँदैछन्। पार्टीमा नेताभन्दा पनि कार्यकर्ता प्रवेश गराएर संगठन...

वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने तयारी

काभ्रेपलाञ्चाेक । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँच वर्षे अवधि पूरा हुँदै गरेका कारण आउँदाे वैशाख २० गते सात सय ५३ वटै पालिकाकाे चुनाव गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन्...

हिमालय हनि सप्लायर्स प्रालिद्वारा राक्सिराङ-६ मा राहत बितरण

मकवानपुर । जिल्लाको राक्सिराङ गाउँपालिका-६ मा खाद्यान्न राहत वितरण गरिएको छ । त्यहाँका २०० घर परिवारलाई राहात बितरण गरेको हो । हिमालय हनी सप्लायर्स प्रालिका संचालक डम्बर गुरुङको टिमले २०० परिवार लाई ३० किलोको दरले...

प्रेम गीतमा संघर्ष र सफलताको कथा

राजुु क्षेत्री "अपुरो" " तिमी पुग्यौ धेरै टाढा हिंड्नेलाई बाटो रै"छ छोडी गयौ सबै आफ्ना बस्नेलाई माटो रै'छ। " उपरोक्त गीती हरफहरु भर्खरै सार्वजनिक भएको म्युजिक भिडियो "तिमी पुग्यौ धेरै टाढा" को स्थायी लाइन हुन्। कवि,नाटककार तथा...

चीनबाट खोप लिएर आएको विमान अवतरण नगरी फर्किन बाध्य

काठमाडौँ । मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको...

एमालेको बिरोधपछि राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं । नेकपा एमालेका सांसदहरुको विरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । सोमबारको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले बिरोध जनाउन सुरु गरेपछि बैठक स्थगित भएको हो । सोमबारको बैठक सुरु भएलगत्तै...