प्रहरीको पोशाक लगाएर सवारी चेकजाँच गर्दै हिड्ने एकजना पक्राउ
काठमाडौं । आफूलाई प्रहरी बताउँदै सडकमा सवारी जाँच गर्ने क्रममा एक जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको भद्रकालीबाट सोनाम तामाङलाई पक्राउ गरेको हो ।
प्रहरी सहायक निरीक्षकको पोशाक तथा दर्ज्यानी चिह्न समेत लगाएका उनलाई...
एमालेले ७७ वटै जिल्ला कमिटीमा आइटी विज्ञ राख्ने
काठमाडौं। नेकपा एमालेले ७७ वटै जिल्ला कमिटीहरुमा आइटी विज्ञ नियुक्त गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले आइटी विज्ञ नियुक्त गर्ने निर्णय हो ।
केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा...
बालिकालाई जबर्जस्ति गरि गर्भवती बनाएको अभियोगमा पक्राउ
बर्दिया। १३ वर्षीया बालिकालाई जबरजस्ती क,रणी गरेको अभियोगमा ठाकुरबाबा नगरपालिका-६ बस्ने ४१ मनिराम थारुलाई आइताबार प्रहरीले पक्राउ गरेको छ ।
थारुले ती बालिकालाई गत बैशाख २७ गते घरमा एक्लै भएको अवस्थामा डरत्रास देखाई जबरजस्ती क,रणी...
आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने
काठमाडौँ । आज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकामा आज रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना छ ।
प्रदेश नं १,...
सोनाम ल्होछारको अवसरमा संस्कृति घेदुङको सास्कृतिक कार्यक्रम
काठमाडौं । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा...
सात दिनभित्र रोयल्टी तिर्न पाँच क्यासिनोलाई अल्टिमेटम
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको छ ।
मन्त्रालयले मङ्गलबार सूचना जारी गर्दै होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग, ओरियन्टल होटल्स लिमिटेड (¥याडिसन होटल)...
सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता बढाउन नेपालका चाडपर्व महत्वपूर्ण : सभामुख सापकोटा
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सामुदायिक एकत्व, आपसी हित, भ्रातृत्व र सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता बढाउन नेपालका चाड पर्वले महत्वपूर्ण योगदान पु(याउने विश्वास व्यक्त गरेका छन् ।
तामाङ समुदायको नयाँ वर्ष २८५८ एवं सोनाम ल्होसारको...
राष्ट्रिय वाणिज्य बैंकका २१ जना एकैपटक वरिष्ठ प्रबन्धकमा बढुवा
काठमाडौं।सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले एकैपटक २१ जनालाई वरिष्ठ प्रबन्धकमा बढुवा सिफारिस गरेको छ ।
कार्यसम्पादन मूल्यांकन, जेष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यता अनुसार प्रशासनतर्फ १७, सुप्रतर्फ २ र कानुन-लेखामा १र१ जनालाई बढुवा सिफारिस गरेको...
श्रममन्त्रीको तलबभत्ता पुर्कोट कालिका क्याम्पसलाई
तनहुँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलबभत्तावापतको रकम तनहुँको भानु–९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई प्रदान गरेका छन्।
तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै तलबभत्तावापतको रकम विभिन्न सङ्घसंस्थालाई...
एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्द
काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्नेछ ।
आजको बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन,...











