कोरोना महामारी नियन्त्रण नै सरकारको पहिलो प्राथमिकता : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रण नै सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पारेका छन । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारको मुख्य ध्यान नै नागरिकको स्वास्थ्य सुरक्षामा केन्द्रित रहेको बताए...

विमानभित्र यात्रुले मास्क लगाउन अटेरी गरेपछि आधाबाटोबाटै फर्कियो विमान

काठमाडौं । फ्लोरिडाको मियामी सहरबाट लन्डन उडेको अमेरिकी एयरलाइन्सको एउटा विमान मध्य आकाशबाटै फर्किएको छ । १२९ यात्रु बोकेको उक्त विमान एक यात्रुको अटेरीले फर्किएको हो । ती यात्रुले विमानभित्र मास्क लगाउन अस्वीकार गरेपछि विमान...

बैद्य ‘नेतृत्व’ को ३३ दलीय मोर्चासहित तीनवटा दलको दर्ता खारेज

काठमाडौं। निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरिदिएको छ । दल दर्ता खारेज हुने दलहरुमा नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद रहेका छन् । आयोगका अनुसार लेखा...

अठार हजार नेपालीका राहदानीको विवरण इन्टरपोलमा

काठमाडौँ । राहदानी विभागले १८ हजार ७७१ नेपाली नागरिकका राहदानी हराएका विवरण अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)मा दर्ता गराएको छ । राहदानी नियमावली, २०२० अनुसार विभागले हराएका राहदानीको विवरण नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत १९४ राष्ट्र...

काठमाडौं उपत्यकामा सवारीसाधनमा जोरबिजोरमा प्रणाली

काठमाडौं। काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीमा सवारीसाधन चल्ने भएका छन्। काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाभित्र जोरबिजोर प्रणालीमा यातायात सञ्चालन गर्ने आदेश जारी गरेको हो। काठमाडौं, ललितपुर, भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसेसंगै यस्तो आदेस...

बन्दीपुर केबलकारमा दुई अर्ब ६० करोड लगानी

तनहुँ । तनहुँको बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ । होटल र केबलकारको स्तरोन्नति गरिएपछि लगानी बढेको हो । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले केबलकार र होटलको क्षमता बढेकाले...

चन्द्रागिरी डाँडामा हिमपात सुरु

काठमाडौँ । पश्चिमी वायुको प्रभाव परेसँगै देशका उच्च पहाडी तथ हिमाली भेगमा हिमपात पर्न थालेको छ । यस्तै बिहीबार दिउँसो साढे १ बजेदेखि काठमाडौंको चन्द्रागिरी डाँडामा हिउँ पर्न थालेको चन्द्रागिरी हिल्स प्रालिले जनाएको छ । चन्द्रागिरी...

सिंह र बिरालोमा पनि देखियो कोभिड, नयाँ भेरियन्ट उत्पत्ति हुने चिन्ता

काठमाडौँ । दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड सङ्क्रमित ती दुवै जनावरहरूमा पनि मानिसमा जस्तै लक्षण देखिएको थियो । उनीहरूलाई पनि सुख्खा खोकी लाग्ने, नाकबाट सिँगान बग्ने लक्षण...

इन्डोनेसियाको नयाँ राजधानी!

एजेन्सी। इन्डोनेसियाले अहिलेको व्यस्त राजधानी जर्कातालाई बोरिनो टापुतर्फ सारेको छ । अहिलेको राजधानी जाकार्ताबाट १३ सय किलोमिटर टाढा रहेको कलिमन्थन प्रान्तको बोर्नियो द्विपमा नयाँ राजधानी बनाउन लागेको हो । राजधानी सार्नेसम्बन्धि विधेयक त्यहाँको संसदले सोमबार...

स्थानीय तहकोनिर्वाचन मिति तय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौं। स्थानीय तहको निर्वाचनको मिति तयलगायतका बिषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ ।​ आगामी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्ये नजर गर्दै सत्तारुढ...