शी जिनपिङको चेतावनी : विश्वव्यापी भीडन्तको नतिजा भीषण हुने
काठमाडौँ । चीनका राष्ट्रपति शी जिनपिङले सोमबार दावोस वर्ल्ड इकोनोमिक फोरमको छलफलमा विश्वव्यापी भीडन्तको नतिजा भीषण हुनसक्ने चेतावनी दिएका छन् ।
कोरोना महामारीका कारण वर्ल्ड इकोनोमिक फोरमको यो बैठक भर्चुअल भइरहेको छ ।राष्ट्रपति शी जिनपिङले...
पशुपति धर्मशालाः बताससँगको सम्झौता खारेज गर्न सुझाव
काठमाडौ। पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न छानबिन समितिले सिफारिस गरेको छ। सांस्कृतिक सम्पदासहितका ऐतिहासिक स्थलमा कंक्रिटको संरचना निर्माण गरेर व्यापारिक छलाङ मार्दै आएको बतास समूहसँगको सम्झौताबारे अध्ययन गर्न बनेको...
सुदूरपश्चिम प्रदेशका लागि एनाआरएनए मोबाइल ब्लड बैंक बस हस्तान्तरण
समीर मल्ल
धनगढी । सुदुर पश्चिम प्रदेशका लागि एनआरएनए मोबाइल ब्लड बैंक बस आज धनगढीमा एनआरएनए अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड मार्फत कैलाली रेडक्रसका अध्यक्ष उत्तम जोशीलाई हस्तान्तरण गरेका छन् ।
उक्त मोबाइल...
मलेसिया स्थित नेपाली समाजिक संस्था “जनउद्धार केन्द्र”को अध्यक्षमा केसु थापा
काठमाडौं । मलेसियामा रहेको सामाजिक कल्याण संघ " जनउद्धार केन्द्र मलेसिया" ले आफ्नो ५औं वार्षिक उत्सव तथा साधारणसभा सम्पन्न गरेको छ । केन्द्रले आइतबार मलेशियाको पेनाङ राज्य स्थित "होटल पर्ल भ्यू"मा साधारणसभा सम्पन्न गरेको...
बीच उडानमा पाइलटले विमान उडाउन नमानेपछि यात्रुले पनि ओर्लिन मानेनन्
एजेन्सी। आइतबार पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआइए)को साउदी अरबको राजधानी रियादबाट पाकिस्तानको राजधानी इस्लामाबाद आउने जहाजका पाइलटले आफ्नो ड्युटीको समय सकिएको भन्दै विमान उडाउन अस्वीकार गरेका थिए ।
पाइलटले आफ्नो ड्युटी समय सकिएको भन्दै विमान उडाउन...
ढलको नाली र खानेपानीको पाइपसँगै विस्तार गर्दा
भजनी । कैलालीको टीकापुरमा निर्माण भइरहेको टीकापुर सतही ढल तथा मानव मलमूत्रीय आयोजनाको काम तीव्रगतिमा हुँदै आएको छ ।
सतही ढल निकास र मानव मलमूत्र निकास गरी दुई क्षेत्रमा आयोजनाले काम गर्दै आए पनि ढलका...
कफी गीतमा रोमाण्टिक मुडमा देखिए प्रताप र मुन्नी (भिडियो)
काठमाडौं । गायक प्रताप दास र प्रियाना आचार्य 'मुन्नी' एकसाथ नयाँ म्युजिक भिडियोमा देखिएका छन्। गायक तथा संगीतकार अंकित बाबु अधिकारीको नयाँ म्यजिक भिडियो 'कफी क्रश्' मा यो जोडी देखिएको हो।
रोमाण्टिक भर्सनको यस गीतमा...
सिनेमाहल र जिमहल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय
काठमाडौं । सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ...
काठमाडौँमा आजदेखि बुस्टर डोज
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले बुस्टर डोज लगाउन सुरु गर्ने निर्णय गरेको छ । आइतबारबाटै लगाउने भनिएको भएपनि काठमाडौँमा सोमबारबाट बुस्टर डोज लगाउन थालिने जनाइएको छ ।
बुस्टर डोज पहिलो चरणमा अग्रपंक्तिमा...
नाैसय विघा समाज सहयोग युवा समूहद्वारा २० घरपरिवारलाई सिरक वितरण
सुरेन्द्र महतो
महोत्तरी । शनिबार माघे संक्रान्ति माघ महिनाकाे पहिलो दिनकाे अवसरमा विभिन्न समस्या ग्रसित बीस परिवारलाई नाैसय विघा समाज सहयोग युवा समूहद्वारा सहयोग गरिएको छ ।
शनिबार उक्त समूहले धनुषाधाम नगरपालिका वडा न.-५ टाेल (नाैसय...