नेपालमा थप १० जनामा काेराेना, संक्रमितकाे सङ्ख्या १ सय २० पुग्याे

काठमाडौ । कपिलवस्तुमा थप नयाँ १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । कपिलवस्तु जिल्लाकाे यशाेधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिका -७ र १० निवासी वर्ष १८, १९, २०, २०, २४, ३०, ३१, ३४,३४ र अर्का...

पुनः भेटियो हात्तीपाइलेको जीवाणु

बागलुङ, बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ । बाह्रौँ चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बागलुङको बलेवास्थित नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको छ । जीवाणु भेटिएसँगै छ वर्षमा...

आज मलेसियामा निकाे हुने बिरामी ५१ जना, नया बिरामी २० जना

ऐजेन्सी । पछिल्लो केहि हप्ता मलेसियामा काेराेनाकाे कारण एकजनाकाे मृत्यु भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २० जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित...

१२ वर्षपछि किरणको ‘अन्तिम इच्छा’ सार्वजनिक ( भिडियो )

काठमाडौं – नेपाली संगीत बजारमा भर्खरै मात्र 'अन्तिम इच्छा' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल जोडीहरुको जीवनमा आइलागेको दुखद परिस्थितिलाई समेटेर यो म्युजिक भिडियो तयार पारिएको छ। भिडियोमा पूजा शर्मा र पुष्प खड्कालाई...

पाकिस्तानमा पाँच सैनिक मारिए

एजेन्सी। पाकिस्तानको दक्षिणी वजिरिस्तान जिल्लाको सुरक्षा जाँच चौकीमा भएको आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ । सुरक्षा अधिकारीहरुका अनुसार दक्षिणी वजिरिस्तानको जवार पोस्टमा बिहीबार राति आक्रमण भएको र त्यसबाट पाँच सैनिकको मृत्यु हुनुका साथै...

ओलीले लोडसेडिङ हैन, कुलमानलाई चाहिँ हटाएका हुन् : बस्नेत

काठमाडौं । प्रचण्ड-नेपाल निकट नेकपाका युवा नेता सुरेन्द्र बस्नेतले प्रधानमन्त्री केपि ओलीले लोडसेडिङ नभएर कुलमान घिसिङलाई चाहिँ हटाएको दावी गरेका छन् । सोमबार सरकारका तीन वर्षे उपलब्धि सार्वजनिक गर्ने क्रममाा प्रधानमन्त्री ओलीले आफुले लोडसेडिङ...

एम्बाप्पे चम्किँदा फ्रान्सको ८ गोल

काठमाडौं।विश्वकप साबिक विजेता फ्रान्सले काजाकिस्तानमाथि गोल वर्षा गर्दै सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा स्थान पक्का गर्न सफल भएको छ । खेलमा फ्रान्सका लागि पहिलो ह्याट्रिक गरेका किलियान एम्बाप्पे नायक रहे । फ्रान्सले खेलमा...

एमालेमा मुठभेडको अवस्था

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र माधवकुमार नेपाल समूहलाई पूर्णतः निषेध गरेर अघि बढ्ने तयारी गरेका छन् । ओलीले शुक्रबार दिउँसो आफू निकट केन्द्रीय सदस्यहरूलाई मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएर...

मुख्यमन्त्री शाही बिरुद्ध अविश्वासको प्रस्ताव, मुख्यमन्त्रीको दाउमा कंडेल

रुकुम । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध उनकै दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेका छन्। आइतबार दिउँसो नेकपामा १८ जना सांसदले मुख्यमन्त्री शाहीविरूद्ध पार्टीको संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका...

भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा कमी

ऐजेन्सी । भारतमा दैनिक कोरोना सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको छ । सरकारी अधिकारीहरुले पछिल्लो समय दैनिक ६० हजारभन्दा कम मात्रै सङ्क्रमित हुने गरेको देखिएको बताएका छन् । केही समय अगाडिसम्म दैनिक ९० हजारभन्दा बढी सङ्क्रमित...