विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले...

लगानी सम्मेलनको पूर्वसन्ध्या स्वदेशी लगानीकर्ताहरू सडकमा

काठमाडौँ । लगानी सम्मेलनको पूर्वसन्ध्या स्वदेशी लगानीकर्ताहरू सडकमा उत्रेर प्रदर्शन गरेका छन् । स्वदेशी लगानीकर्ताको सुरक्षा गर, नसके बन्द गर भन्ने नारासहित आज पुँजीबजार सङ्घर्ष समितिले माइतीघरमा विरोध प्रदर्शन गरेको हो । विदेशी लगानीकर्ताभन्दा पहिले...

बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

बझाङ । बझाङ प्रदेशसभा 'क'मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन्। भण्डारीले ११६१२ मत ल्याएर विजयी हुँदा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मतमात्र प्राप्त...

काठमाडौं महानगरले ३ हजार ४६९ कुुकुरको बन्ध्याकरण गर्यो

काठमाडौं । ६० दिनमा काठमाडौं महानगरपालिकाले ३ हजार ४६९ वटा सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरेको छ । यस्तै ५ हजार ३२० वटा कुकुर तथा बिरालोलाई रेबिज विरुद्धको खोप दिइएको छ । मंसिर मसान्तभित्र सामुदायिक...

ठगी अभियोगमा कुश्माका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

पर्वत  ।    ठगीको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले आज दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो । प्रमुख प्रशासकीय अधिकृत पराजुली कास्कीको सहकारी...

बागलुङका  दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार

ढोरपाटन । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार  थालेको छ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौरसम्म लाइन विस्तार गरी गत माघदेखि विद्युत् सेवा सुरु गरे पनि...

मलेसियामा एक नेपाली  सुतेकै अबस्थामा मृत्यु 

क्वालालम्पुर । मकवानपुर जिल्ला मनहरी गाउँपालिका-६ सुनाचुरी रुम्बा टोलका चन्द्र बहादुर रुम्बा सुतेकै अबस्थामा मृत्यु भएको छ। मलेसियाको क्वालालम्पुर बाट करिव ६ घण्टा दुरिमा रहेको केडाह राज्यमा कार वास कम्पनीमा बिगत १ बर्ष देखी कार्यरत...

इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

काठमाडौं । इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन् । सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१...

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छः माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफुहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गर्यो भने देशमा फेरी अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिएका छन् । आफु देशका ठूला हस्ती राजा विरेन्द्र...

चेपाङ गाउँमा घरबास सञ्चालन

मुग्लिन । चितवनको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चेपाङ घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हुँदै चितवनको सौराहासम्मको पद मार्गमा पर्ने दुई चेपाङ बस्तीमा...