कोरोना : मलेसियामा थप एकको मृत्यु, मृत्यु हुनेको सङ्ख्या १ सय १९ पुग्यो

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय १९ पुगेकाे छ । आज शुक्रबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय १९ पुगेकाे हाे । हालसम्म मलेसियामा ८ हजार ४०२ जनामा...

रुपन्देही घटना : मानसिक रोगले निम्त्याएको दुखद परिणाम ।

गोपाल ढकाल (मनोविद्) रुपन्देही तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको सामुहिक हत्या भएको छ । हत्या गर्ने सोही फर्मका कामदार सुर्खेतका झपेन्द्र सिजापती रहेको खुलेको छ । उनले प्रहरीसँगको प्रारम्भिक बयानमा आफ्नो...

सार्वजनिक यातायातमा भाडा लिस्ट नटाँसे कारबाही गरिने

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण (लिस्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने भएको छ। शुक्रबारदेखि अभियानकै रूपमा सुरू गरी ४२९ वटा सवारी साधनमा टाँसेको महाशाखाले जनाएको छ...

ओली प्रवृत्तिलाई चिनौं र इतिहासबाट छिटो विदा गरौं: बाबुराम भट्टराई

डा.बाबुराम भट्टराई  - यो भष्मासुर प्रवृत्ति हो: हिन्दू मिथकमा भष्मासुर भन्ने रा़क्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो उ जलेर भष्म हुने वरदान पाउँछ! तर उसले पछि ऋषिहरू( कुनै शास्त्रमा महादेव स्वयम्)को टाउकोमा हात राख्न...

माओबादी कारबाहीमा परेका आङ्बुहाङलाई पुनः शपथ ग्रहण

बिराटनगर। प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङ (लिम्बु) लाई शुक्रबार साँझ विराटनगरमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन । प्रदेश प्रमुख अधिकारीले प्रदेशका मुख्यमन्त्री...

गुल्मीका काेराेना संक्रमित शिक्षकको मृत्यु भएकाे छैनः अस्पताल

काठमाडौ । किमसन अस्पताल रुपन्देहीमा उपचाररत गुल्मि जिल्ला मदाने गा.पा. वडा नं . ६ निवासी वर्ष ४१ का काेराेना संक्रमित पुरुषकाे मृत्यु नभएकाे अस्पतालले जनाएको छ । रुपन्देही स्थित क्रिमसन अस्पतालले एक विज्ञप्ति जारी गर्दै...

कुलमान घिसिङ र डाक्टर केसीको समर्थनमा मोटरसाइकल र्‍याली

प्रकाश दिप्साली राई नडाहा । सकारात्मक परिवर्तनको लागि युवा जमातले अगुवाईमा नेपाल विद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्ती तथा आमरण अनसनरत डा.गोविन्द के.सी.को मागलाई सम्बोधन गर्न माग गर्दै आज बराहक्षेत्रका युवाहरूले मोटरसाइकल र्याली गरेका...

पार्टी एकताको सबै नेता, कार्यकर्ताहरुले रक्षा गरौँ : पौडेल

काठमाडौँ । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टीको एकीकृत र अविभाज्य अस्तित्वका सामु गंभीर संकट उत्पन्न भएको बताएका छन् । अर्थमन्त्री पौडेलले गंभीर संकट उत्पन्न भएको बेला आपसी अन्तरविरोधलाई...

आफ्नी श्रीमतीसँग शारीरिक सम्बन्ध राखेको थाहा पाएपछि परपुरुषको ज्यान लिए

  रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका–६, गुलरियाका २६ वर्षीय दिनेश लोधको ज्यान अभियोगमा प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बाट रामवरण यादवलाई रुपन्देही प्रहरीले पक्राउ गरेकोे छ । आफ्नी श्रीमतीसँग शारीरिक सम्बन्ध राखेको थाहा पाएपछि यादवले लोधको ज्यान...

कोरोना संक्रमणबाट बझाङका एक पुरुषको मृत्यु, मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो

काठमाडौ । कोरोना भाइरस संक्रमणबाट बझाङका एक ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । ती पुरुषको को साउन ९ गते निधन भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बझाङको बुङगल गाउँपालिका...