नेपालमा संक्रमित बढे, पछिल्लो २४ घन्टामा ६०३ जनामा संक्रमण

  काठमाडौं। नेपालमा पछिल्लो २४ घन्टामा ६०३ जनामा कोरोना संक्रमण देखिएको छ। ४२८९ पिसिआर र ४५१ एन्टिजोन परीक्षणमा ६ सय भन्दा बढीमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। आज...

युएईमा कोभिड-१९ को नयाँ रुप फेला परेपछि सतर्कता अपनाउन नेपाली राजदूतावास अनुरोध

काठमाडौं । कोभिड-१९ विरूद्ध उच्च सतर्कता अपनाउन नेपाली राजदूतावास युएईले त्यहाँ स्थित सम्पुर्ण नेपालीहरुमा अनुरोध गरेको छ । कोभिड-१९ को नयाँ प्रकार युएइमा पनि देखा परेपछि सतर्कता भनिएको हो । कोभिड-१९ को यो नयाँ स्वरूप...

ओलीले बालुवाटार छाड्ने बेलासम्म मुलुक ध्वस्त पार्न बेर छैन : माधव नेपाल

  काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले मुलुक ध्वस्त पार्न बेर नभएको टिप्पणी गरेका छन् । बर्दियाको गुलरियामा आइतबार आयोजित बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन्...

मलेसियामा रहेका एक युवालाई एसईई उत्तीर्ण गराईयो, छानबिन सुरु

काठमाडौं । वैदेशिक रोजगारीमा कार्यरत एक युवालाई २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गराएका विषयमा छानबिन सुरुआत गरिइएको छ । सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालय भगनी मलेठले ६ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा...

आज मलेसियामा ३ हजार ५१५ जना निकाे भए, नया बिरामि ३ हजार ४९९ जना

  ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण ५ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ९५८ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या...

विश्वमाभर खाद्यान्नको मुल्य बृद्धि

काठमाडौँ । संयुक्त राष्ट्र संघीय निकाय खाद्य तथा कृषि संगठन (एफएओ)ले अन्तर्राष्ट्रिय बजारमा खाद्यान्नको मूल्य दशकयताकै महँगिएको तथ्य सार्वजनिक गरेको छ । खाद्यान्नमा आत्मनिर्भर भएर निर्यात बढाइरहेका मुलुकहरूका लागि यो खुशीको खबर हो । कृषिप्रधान...

बकैया गाउँपालिकाको बिरेफाटमा बृहत् सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुँदै

अमिर लोप्चन हेटौंडा । मकवानपुर जिल्लाको बकैया गाउँपालिकाको वडा नम्बर ८ मा मन्जुश्री संवत २८५९ औं (ह्योयी /तावार ल्हो) विरालो वर्ग तामाङहरुको माहान चाड सोनाम ल्होछारको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । माघ...

काेराेना संक्रमणकाे कारण हालसम्म १४ नेपालीको मृत्यु

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले संकलन गरेको तथ्यांक अनुसार कोरोना संक्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब...

उखु किसानको बक्यौता नतिर्ने अन्नपूर्ण सुगर मिलका अग्रवाल पक्राउ

काठमाडौँ। सर्लाहीको धनकौलमान रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई यहाँ ल्याइएको छ । उनलाई प्रहरीले बुधबार साँझ काठमाडाँै त्रिपुरेश्वरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो । सञ्चालक अग्रवाललाई आज सर्लाही ल्याइएको प्रहरी प्रमुख प्रहरी...

कोरोना : मलेसियामा थप एकको मृत्यु, मृत्यु हुनेको सङ्ख्या १ सय १९ पुग्यो

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय १९ पुगेकाे छ । आज शुक्रबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय १९ पुगेकाे हाे । हालसम्म मलेसियामा ८ हजार ४०२ जनामा...