अमेरिकाले लगायो उत्तर कोरियामाथि थप प्रतिबन्ध
काठमाडौँ । अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको व्यालिस्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको हो।
उत्तर कोरियाले यसै साता मात्र दुई ओटा हाइपरसोनिक मिसाईल परीक्षण...
नक्कली नोट कारोबार गरेको आरोपमा दुई भारतीय र नेपाली पक्राउ
नवलपरासी। नवलपरासी (पश्चिम) प्रहरीले नेपाली र भारतीय नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ । सदरमुकाम परासीस्थित केही पसलमा नक्कली नोट सटही गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) बाट खटिएको प्रहरी...
प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा
काठमाडौँ । ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा शीर्ष स्थानमा उक्लिएका छन्। विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका हुन् ।...
प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा सिआइबीको अनुसन्धान प्रतिवेदन फर्काइएको आरोप
काठमाडौँ । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा ल्याउने राजनीतिक दलका नेता, सरकारी कर्मचारी र भूमाफियालाई जोगाउन सरकारले नै सहयोग गरेको छ।
सरकारी वकिल कार्यालयको सहकार्यमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले...
काठमाडौँमा दुई जनासहित एकैदिन आठ व्यक्ति मृत फेला
काठमाडौँ । काठमाडौँमा दुईसहित विभिन्न जिल्लामा आज आठ व्यक्ति मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौँसहित सङ्खुवासभा, नवलपरासी (पश्चिम), ताप्लेजुङ, तेह्रथुम, सिरहा, नवलपरासी (पूर्व)मा यसरी मानिसको मृत्यु भएको हो ।
प्रहरीका अनुसार...
प्रधानमन्त्री निवास बालुवाटारमा फैलियो कोरोना
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएको छ । प्रधानमन्त्री कार्यालयका भान्से तथा दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजिटिभ देखिएको छ ।
सोमबार प्रधानमन्त्री देउवासहित प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको...
बलिउड फिल्ममा काम गर्दै विपिन कार्की
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका ‘भर्सटायल’ अभिनेता विपिन कार्कीले अब बलिउडको यात्रा गर्ने भएका छन् । बलिउड चलचित्र ‘एनिमल’बाट उनले बलिउड यात्रा गर्न लागेका हुन् ।
विपिनलाई केही दिनअघि चलचित्रका निर्देशक सन्दीपका भाइ प्रणय रेड्डीले...
सुनिशा र सुधिर भन्छन ‘ओके छ त’ ( भिडियो )
काठमाडौं – भ्वाइस अफ नेपाल’को मञ्चबाट परिचित गायिका सुदिता राई र अमेरिकामा रहेका गायक विजय शंखरको सुमधुर स्वरमा सजिएको 'ओके छ त' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतलाई गायक विजय शंखर र मुनाल शिशिर...
मेची स्तम्भको ठाउँमा पृथ्वीनारायण शाहको शालिक राखिएको भन्दै विरोध
झापा। मेची स्तम्भको स्थानमा पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक राखिएको भन्दै नेपाल आदिवासी जनजाति मञ्च कचनकवलले विरोध गरेको छ।
कचनकवल गाउँपालिका–५ पाठमारीस्थित नयाँ हाटमा मंगलबार ३०० औं पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा कचनकवल गाउँपालिका र वडा...
सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ
भक्तपुर । जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेको छ ।
कोरोना भाइरस सङ्क्रमण फेरी बढ्दै गएपछि भक्तपुरमा स्वास्थ्य मापदण्ड पालनलाई कडाइ गरिएको र...











