मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिदै, तयारी पुरा

मकवानपुर। वाग्मती प्रदेशसभाको कात्तिक १० गते अपरान्ह बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकोले उक्त कार्यका लागि सबै तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको...

प्रक्रियागत बाधा हटाउन शिक्षक सेवा आयोगको नियमावली संशोधन हुँदै

काठमाडौँ। सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको...

७५३ पालिकामा एमाले अधिवेशन आज: ओलीले १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

काठमाडौं। नेकपा (एमाले) ले मङ्गलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ । सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो । विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ । अधिवेशनको...

हेल्प मधेसी मलेसिया शाहआलमद्वारा अपांगलाई आर्थिक सहयोग

सुरेन्द्र महतो मलेसिया । हेल्प मधेसी मलेसिया, शाहआलम दलानद्धारा महोत्तरीका एक अपांगलाई आर्थिक सहयोग गरिएको छ । महोत्तरी अैारही नगरपालिका वार्ड -७ साेनामाई भाेईल निवासी सुशान्त कुमार ठाकुरलाई संस्थाले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको...

चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न आयोगको सिफारिस

काठमार्डौँ । निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले चैत ५ भित्र स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको हो...

तेस्रो एपिक नेपाल म्युजीक अवार्डको उत्कृष्ट पाँचको नाम सार्वजनिक (सुचिसहित)

काठमाडौं । एपिक नेपाली म्युजीक प्रा.ली.ले आयोजना आउँदो मंसिर ११ गते भक्तपुरमा वितरण हुन लागेको एपिक नेपाल म्युजीक अवार्डको तेस्रो संस्करणको उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरेको छ । हरेक वर्ष हुदै आएको एपिक नेपाल म्युजीक...

मकवानपुरमा निर्वाचित एमालेको वडा अध्यक्षहरु

मकवानपुर । एमाले मकवानपुरको १ सय २ वडा मध्ये शुक्रबार र शनिबार ९६ वटा वडामा वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लाको १० वटै स्थानीय तहको १ सय २ वटा वडामा ९६ वटामा वडा अधिवेशन...

तास खेलेको भिडियो बाहिरिएपछि सिडिओ फेरिए

सर्लाही। सर्लाहीका प्रमुख जिल्ला अधिकारी र एसपी को सरुवा गरिएको छ । गृह मन्त्रालयले सर्लाहीमा प्रमुख जिल्ला अधिकारीमा सह–सचिव बाबुराम खतिवडालाई पठाएको छ । सर्लाहीमा कार्यरत राम कुमार महतोलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।...

प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ

काठमाडौँ । प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ ८ खर्ब १ अर्ब (४६.३४...

सुदूरका पहाडी जिल्लाहरुमा निगमद्वारा हवाई भाडादर लागु, कहाँको कति?

धनगढी। नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ। निगमले धढीनगलाई आधार बनाएर पहाडी जिल्लामा हवाई सेवा सञ्चालनका लागि भाडादर कायम भयको हो। निगमले कायम गरेको भाडादरमा धनगढीबाट डोटी-२...