प्राथमिक तहमा सबैभन्दा बढी १२ हजार शिक्षक पदपूर्ति गरिँदै

काठमाडौं। शिक्षक सेवा आयोगले १७ हजारभन्दा बढी शिक्षकको नयाँ पदपूर्ति प्रक्रिया छिट्टै अगाडि बढाउने भएको छ । देशभरका सार्वजनिक विद्यालयमा रिक्त रहेका शिक्षकको दरबन्दी प्राप्त भएपछि आयोगले पदपूर्तिको प्रक्रिया छिट्टै अगाडि बढाउने भएको हो...

देउवाले भने – प्रधानन्यायाधीशलाई हामी महाभियोग लगाउने पक्षमा छैनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने पक्षमा आफू र पार्टी नभएको बताएका छन्। पार्टीको १४ औं महाधिवेशनका विषयमा मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित पदाधिकारी र निर्वाचन...

`म चितवनबाटै चुनाव लड्छु´: प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। अध्यक्ष प्रचण्डले घुमाउरो पारामा आफू चितवन जिल्ला नछोड्ने र आगामी निर्वाचनमा चितवनबाटै चुनाव बताएका हुन्। आज...

लेवनानमा नेपाली शान्ति सैनिक सामाजिक कार्यमा

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घ ७६औँ स्थापना दिवसका अवसरमा लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकले विभिन्न जनहित कार्य गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार लेवनानमा तैनाथ बर्दबहादुर गण (शा.से.) ६२औँ डफ्फाले आफ्नो जिम्मेवारी क्षेत्रका जनतालाई...

मलेसियाको भिषा खुल्यो, अब नेपाली पनि जान पाउने

मलेसिया । मलेसियाले नयाँ बिदेशि कामदार लिने भएको छ । यससँगै अब नेपालीहरु पनि मलेसिया काम गर्न जान पाउने भएका छन् । मलेसिया नेपालीहरुको लागि प्रम्ुख श्रम गन्तब्य मुलुक रहदै आएको छ । तर, तात्कालिन...

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिदै, तयारी पुरा

मकवानपुर। वाग्मती प्रदेशसभाको कात्तिक १० गते अपरान्ह बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकोले उक्त कार्यका लागि सबै तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको...

प्रक्रियागत बाधा हटाउन शिक्षक सेवा आयोगको नियमावली संशोधन हुँदै

काठमाडौँ। सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको...

७५३ पालिकामा एमाले अधिवेशन आज: ओलीले १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

काठमाडौं। नेकपा (एमाले) ले मङ्गलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ । सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो । विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ । अधिवेशनको...

हेल्प मधेसी मलेसिया शाहआलमद्वारा अपांगलाई आर्थिक सहयोग

सुरेन्द्र महतो मलेसिया । हेल्प मधेसी मलेसिया, शाहआलम दलानद्धारा महोत्तरीका एक अपांगलाई आर्थिक सहयोग गरिएको छ । महोत्तरी अैारही नगरपालिका वार्ड -७ साेनामाई भाेईल निवासी सुशान्त कुमार ठाकुरलाई संस्थाले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको...

चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न आयोगको सिफारिस

काठमार्डौँ । निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले चैत ५ भित्र स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको हो...