त्रिवेणीमा रुकुमकै पहिलो नाईट ल्यान्डिङ हेलिप्याड निर्माणको अन्तिम चरणमा

रुकुम । रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिकाको खारा स्थित खारा व्यारेकमा जिल्ला कै पहिलो नाईट ल्यान्डिङ हेलिप्याड निर्माणको अन्तिम चरणमा रहेको छ । नेपाली सेनाका उपसेनानी शिव थापा नेतृत्वको खारा व्यारेकमा रहेको "नरसिङ दल...

बझाङका साजेन मल्लद्धारा पिताको स्मृतिमा बिधालय भवन निर्माण गरी हस्तान्तरण

समीर मल्ल बझाङ । बझाङको मध्ये भागमा अबस्थित केदारेस्यु गाउपालिकाको वडा न ४ मा रहेको शिक्षोदय उच्च माध्यामिक बिधालयका ब्यबस्थापन समिती अध्यक्ष साजेन कुमार मल्लले आफ्नो निजि लगानीमा बिधालयको ४ कोठे भवन निर्माण गरि हस्तान्तरण...

मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्ता)मा मोतियाबिन्दु भएका १८३ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । काठमाडौँको तिलगङ्गा आँखा प्रतिष्ठान, रोटरी क्लब अफ कावासोती, मध्यबिन्दु जिल्ला अस्पतालको संयुक्त आयोजना तथा रोट्रयाक्ट क्लब अफ कावासोती, मध्यबिन्दु आँखा उपचार...

कोरोना भाइरसको नयाँ भेरिएन्टबाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्दै आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेकी छिन । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित छलफलमा राष्ट्रपति...

मुस्ताङमा हिमपात, चिसो बढेपछि जनजीवन प्रभावित

गलेश्वर । गएरातिदेखि मुस्ताङमा हिमपात भएको छ । म्याग्दीका उच्च लेकाली क्षेत्रमासमेत शुक्रबार बिहानदेखि हल्का हिमपात सुरु भएको स्थानीय बासिन्दाले बताएका छन् ।लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र मुक्तिनाथ क्षेत्रका साथै म्याग्दीको गुर्जामा...

रोनाल्डोको कीर्तिमानी ८०० गोल, युनाइटेडको रोमाञ्चक जित

काठमाडौँ । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ८००औँ गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब आर्सनलविरुद्ध रोमाञ्चक जित हात पारेको छ । बिहीबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा १ गोलले पछि परेको...

ऋद्धिसिद्धि सिमेन्टको मनपरि विरुद्ध एमाले राक्सिराङको आपत्ति

मकवानपुर । नेकपा एमाले राक्सिराङ गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रमा हेटौँडामा रहेको ऋद्धिसिद्धि सिमेन्ट, सो सिमेन्टको खानिसम्म सडक निर्माण गर्ने निर्माण कम्पनी र प्रहरी प्रशासनले स्थानीयलाई दमन, ज्यादती गरेको भन्दै ध्यानकर्षण गरेको छ । आज एमाले...

शुक्रबार नेपाली राजदुतावास मलेसियाबाट राहदानी आवेदन गर्न नसकिने

काठमाडौं । शुक्रबार नेपाली राजदुतावास मलेसियाबाट राहदानी आवेदन गर्न नमिल्ने भएको छ । दुतावासले एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो । राहदानी विभागबाट प्राप्त निर्देशन अनुसार भोलि शुक्रबारका दिन यन्त्रवाचक पासपोर्टको (एमआरपी) को...

साउदी अरेबिया र युएईमा ओमिक्रोनको पहिलो केस

एजेन्स। साउदी अरेबिया र युएईमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि भएको दुवै देशका स्वास्थ्य मन्त्रालयहरुले बुधबार जानकारी दिएको छ । “ओमिक्रोन भेरियन्टको एउटा केस राज्यमा पत्ता लागेको छ । उत्तर अफ्रिकी देशबाट आएका एक...

वीर अस्पतालमा ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा आजदेखि कोभिड–१९ का बिरामीलाई लक्षित गरि ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु गरिएको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रहेको टेलिकल्सन्टेसन सेन्टर आज युनिफाइड अस्पतालदेखि सुरु गरिएको हो । विश्वस्वास्थ्य...