केपी ओलीले छाने १९ पदाधिकारी (सूचीसहित)

चितवन । नेकपा एमालेको दशौं महाधिवेशनमा रातभर चलेको बन्दसत्रमा केपी शर्मा ओलीले १९ जना पदाधिकारीको नाम प्रस्तुत गरेका छन् । ओलीले केन्द्रीय कमिटीमा ३०१ जनाको नाम प्रस्ताव गर्दा पदाधिकारीमा आफूसहित १९ नेताहरूको नाम प्रस्ताव गरेका...

एमाले महाधिवेशन : अध्यक्षमण्डल बैठक सुरु

चितवन, चितवनको सौराहामा जारी नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र स्थलमा अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलमा प्रवेश गरेसँगै अध्यक्षमण्डलको बैठक सुरु भएको हो...

अष्ट्रेलियामा ओमिक्रोन भेरियन्ट भेटियो

एजेन्सी। अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन् । पूर्वी राज्य न्यू साउथ वेल्सको स्वास्थ्य प्राधिकरणले शीघ्र जीनोमिक परीक्षण उक्त...

एनआरएनए एनसिसीहरुको दोस्रो विश्व भेला १५ मङ्सिरमा

काठमाडौ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्हरुको दोस्रो विश्व भेला मङ्सिर १५ गते बुधबार हुने भएको छ । भर्चुअल माध्यमबाट हुने सो भेलामा अन्तर्राष्ट्रिय समन्वय समितिका नवनिर्वाचित सदस्यहरुलाई पनि आमन्त्रण गरिएको छ । यसअघि...

सुन कछुवासहित चार पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३ सोल्टी दोबाटोबाट सुन कछुवासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूका साथबाट कछुवासहित रु ३६ हजार ६५५ पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडाँैले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६...

माओवादी केन्द्र त्रिवेणी रुकुमको अध्यक्षमा गणेश खड्का

रुकुम । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) त्रिबेणि गाउँपालिका रुकुम पश्चिमको अध्यक्षमा गणेश खडका चयन भएका छन् । माओवादी केन्द्रको दोस्रो सम्मेलनबाट गणेश खड्काको नेतृत्वमा ५५ सदस्यीय कमिटी गठन गरिएको हो । नवनिर्वाचित गाउँपालिका कमिटीको...

माओवादीमय बन्दै हेलम्बु,एक्कै दिन दर्जनौं नेताकार्यकर्ता विभिन्न पार्टी परित्याग गरि माओवाद केन्द्र प्रवेश

सिन्धुपाल्चोक । हेलम्बुमा काङ्ग्रेस एमाले परित्याग गरि तीन दर्जन बढी कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र हेलम्बुको प्रथम सम्मेलनमा उनिहरु माओवादी प्रवेश गरेका हुन । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि...

छ्युसी बौद्ध गुम्बाको प्रथम साधारणसभा सम्पन्न: वडाअध्यक्ष प्रजाद्वारा ५१ हजार सहयोग

मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका वडा नम्बर ६ स्थित सिमर गाउँ सिलिङ्गे स्थित जुन्ती डाँडा स्थित गुम्बा निर्माणधिन स्थलमा प्रथम साधारणसभा सम्पन्न भएको छ। कार्यक्रम वडाअध्यक्ष सिंग लाल प्रजाको प्रमुख आतिथ्य र गुम्बा समिति...

तरुण दलका युवा नेता जनक केसी माओवादी केन्द्रमा प्रवेश

रुकुम । तरुण दलका युवा नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । तरुल दल पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका-६ का वडा अध्यक्ष तथा क्षेत्रीय प्रतिनिधि   जनक केसी माओवादी केन्द्रमा प्रवेश गरेका हुन । तरुण दलको संगठनमा...

त्रिवेणीमा तीन दिने “एकिकृत महिला स्वास्थ्य शिविर” सञ्चालन

रुकुम । रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिकामा तीन दिने "एकिकृत महिला स्वास्थ्य शिविर" सञ्चालन सुरु भएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल र त्रिवेणी गाउँपालिकाको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो । मंसिर ११...