काङ्ग्रेस वडा सभापति राज कुमार प्रजाको सक्रियतामा दुई जना बिरामीलाई आर्थिक सहयोग

मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँ पालिका वडा नम्बर ६ का नेपाली काङ्ग्रेस वडा सभापति राज कुमार प्रजाको सक्रियतामा दुई जना बिरामी लाई आर्थिक सहयोग प्रदान गरेको छ। बिरामीहरु नेपाली काङ्ग्रेस साविक काँकडा गाबिस हाल...

अब कीर्तिपुरवासीलाई निःशुल्क रगत

कीर्तिपुर । कीर्तिपुर नगरवासीले निः शुल्क रगत पाउने भएका छन् । यसका लागि कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीका बीच मंगलबार सम्झौता भएको छ । अब नगरवासीले रगत परीक्षण तथा रक्तथैलीका लागि पनि कुनै...

इजरायलमा पाँचदेखि एघार वर्षका बालबालिकालाई खोप अभियान शुरु

एजेन्सी । इजरायलमा सोमबारदेखि पाँचदेखि एघार वर्षका बालबालिकाकालागि कोभिड–१९ विरुद्ध खोप अभियान शुरु भएको छ । महामारीको लहरबाट बच्न सानै उमेरका बालबालिकालाई खोप लगाउने केही देशहरूमध्ये इजरायल पनि एक भएको छ । गर्मीको समयमा यस...

पूर्व राष्ट्रपति चुन डु ह्वानको निधन

काठमाडौँ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति चुन डु-ह्वानको ९० वर्षको उमेरमा मंगलबार निधन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । गम्भीर प्रकारको दीर्घ रोगबाट पीडित चुनको स्थानीय समय अनुसार बिहान ८ः४० बजे आफ्नै घरमा निधन भएको...

सिंहदरबारको अनुभूति दिँदै तुलसीपुर उपमहानगरपालिका

रासस । स्थानीय तहको निर्वाचनपछिको साढे चार वर्षले तुलसीपुरवासीलाई आशासँगै विश्वास पनि जगाएको छ । मुलुकको सबैभन्दा ठूलो उपत्यका दाङको तुलसीपुर उपमहानगरपालिकाद्वारा यस अवधिमा जनअपेक्षाअनुसार गरिएका समानुपातिक एवं समावेशी विकासको अवधारणाले स्थानीयवासीले केही हदसम्म...

बसकाे ढाेकाबाट झरेर एक जनाको निधन

उदयपुर । सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट-कदमाहा खण्डको सडकमा यात्रुबाहक बसबाट झरेर एक जना पुरुषको निधन भएको छ । मंगलबार बिहान विराटनगर उपमहानगरपालिका-५ बरगाछीका ३० वर्षीय सिजन विक शर्माको निधन भएको हो । गाईघाटबाट विराटनगरका लागि...

सुनको मुल्यमा गिरावट

काठमाडौ । आज सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले घटेको हो । मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला...

आपसी झगडा हुदा एकको मृत्यु

डोटी । बोगटानफुड्सिल गाउँपालिका–१ उल्टेपानीमा आपसी झगडामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय धनबहादुर मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार स्थानीय टेकबहादुर मगरको घर...

थप ३ सय ८५ जनामा कोरोना पुष्टि, ४ जनाको निधन

काठमाडौँ । नेपालमा सोमबार थप ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ९ सय २१ पिसिआर परिक्षणका क्रममा ३ सय ६७ जना र २ हजार ७ सय...

महाधिवशेनका बिषयमा छलफल गर्न खोज्दा पार्टीभित्र कसैले पनि रुची देखाएनन : रावल

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न महाधिवशेनका बिषयमा छलफल गर्न खोज्दा पार्टीभित्र कसैले पनि रुची नदेखाएको गुनासो गरेका छन । सोमबार ललितपुरस्थीत तुलसीलाल स्मृति प्रतिष्ठानमा सञ्चारकर्मीसंग कुरा गर्दै रावलले उपाध्यक्षको हैसियतले...