परिवार दलको अध्यक्षमा पुनःएकनाथ ढकाल निर्वाचित
काठमाडौं । नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनःएकनाथ ढकाल निर्वाचित भएका छन् ।
‘सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नारा तय गरेको महाधिवेशनले आगामी पाँच वर्षका लागि...
महाधिवेशन तयारीका लागि एमाले स्थायी कमिटी बस्दै
काठमाडौं । महाधिवेशन तयारीका लागि एमाले स्थायी कमिटी बस्दै नेकपा ९एमाले० को आशन्न दशौँ राष्ट्रिय महाधिवेशनमा पाँच प्रतिशत मनोनित प्रतिनिधिलगायतका विषयमा छलफल गर्न सो पार्टीको स्थायी कमिटीको बैठक आज बस्दैछ ।
महाधिवेशनमा पदेन र निर्वाचित...
बिहेको बसले मोटरसाइकल चालकलाई ठक्कर दिदा एकको निधन, बस तोडफोड
काठमाडौं । सिन्धुपाल्चोकमा बिहेको बसले ठक्कर दिदा एक मोटरसाइकल चालकको निधन भएको झ । सिन्धुपाल्चोकबाट काठमाडौं तर्फ आईरहेको हेलम्बु यातायातको बिहेको बसलेले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट घर भएका बासु बस्नेतको मृत्यु भएको हो ।
मृतक...
सभापति देउवा डडेल्धुराबाट काङ्ग्रेस महाधिवेशन प्रतिनिधिमा चुनाव लड्दै
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि चुनाव लड्ने भएका छन् । सभापति देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने भएका हुन् ।
देउवाले मन्जुरीनामा मार्फत उम्मेदवारी दिएर महाधिवेशन प्रतिनिधिमा चुनाव...
चार महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या एक लाख ३६ हजार, कतार जानेको लहर
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा पहिलो चार महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या एक लाख ३६ हजार पुगेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार कात्तिकमा करिब ५५ हजार, असोजमा ४० गरी...
वर्ष पनि रासायनिक मलको अभाव हुने
काठमाडौँ । गत वर्षको असारमा खेत रोप्ने मुख्य समयमा रासायनिक मल नपाएका किसानले यसवर्ष पनि मल नपाउने भएका छन् । मल खरिद बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीले पर्याप्त मात्रामा रासायनिक मल खरिद गर्न...
पछिल्लो एकदिनमा भारतमा १० हजार ४८८ कोभिड संक्रमित फेला
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप १० हजार ४८८ जना सङ्क्रमित भएका छन् । भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख २२ हजार ७१४ रहेको छ ।
यो सङ्ख्या कूल...
त्रिवेणी गाउँपालिका अस्पतालमा २४ घण्टा सेवा सञ्चालन: कार्तिक यतामात्रै २ सय ८४ जनाले सेवा...
रुकुम । रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिकाको खारानेटामा रहेको "त्रिवेणी गाउँपालिका अस्पताल"मा हाल नियमित २४ घण्टा ईमर्जेन्सी सेवा सञ्चालन रहेको छ। चिकित्सक (डाक्टर)को सेवासहित नियमित ईमर्जेन्सी सेवा सञ्चालनमा रहेको उक्त अस्पतालमा हाल बिरामी बढ्न थालेका...
महरासहित प्रचण्ड – विप्लव बार्ता, सहकार्य गरेर जाने सहमति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।
गएराति प्रचण्ड निवास खुमल्टारमा प्रवक्ता कृष्णबहादुर महरासिहत ३ नेताको भेटवार्ता भएको हो । दुई पार्टीबीच सहकार्य...
जापान जनप्रगतिशील मञ्चको अध्यक्षमा बर्तौला
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रवास भातृ सङ्गठन नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको आठौँ अधिवेशन सम्पन्न भएको छ ।
शनिबार टोकियोमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा गोकर्ण बर्तौला चयन भएका छन् । अधिवेशनले बर्तौलाको नेतृत्वमा...











