मुख्य मन्त्रिको नीर्देशन अबज्ञा गर्ने डाक्टर उमेश साह पक्राउ
सञ्जय मिश्रा, रौतहट १३ चैत।
मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशनलाई अटेरी गर्दैआएका रौतहटको शिवनगर स्थित आनन्द हस्पिटल तथा एक्युपञ्चर सञ्चालक कथित डाक्टर उमेश प्रसाद साह पक्राउ परेका छन्।
जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको...
नेपाल-मलेसियाको बिचकाे फुटबल सुरू
काठमाडौं, १२ चैत । नेपाल र मलेसिया बिचको खेल सुरु भएको छ ।
एसियन कप छनोट अन्तर्गतको खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।
सो खेल मलेसियाको जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा नेपाली समयअनुसार साँझ ७ः४५ बजेवाट सुरू...
पेनाङ गोल्डकपमा फुटबल स्टार प्रीती राई आउने
क्वालालम्पुर,मलेसियाको पेनाङ राज्यमा हुने दोस्रो पेनाङ गोल्ड कपमा अतिथिको रुपमा महिला फुटबल स्टार प्रीती राई आउने भएकी छिन।
पेनाङ एफ सी द्वारा आयोजीत उक्त गोल्डकपमा आई पे रिमेट र मर्चन्ट्रेडको मनि ट्रन्सफरको मुख्य प्रायोजनमा ३१ मर्च २०२५...
एनआरएनए सचिवालयलाई सर्वोच्चको चेतावनीयुक्त पत्र, ५ दिनभित्र आदेश कार्यान्वयन गर्न अल्टिमेटम
काठमाडौं, ५ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिवालयलाई सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले चेतावनीयुक्त पत्र पठाएको छ ।
हाल बद्री केसी नेतृत्वको एनआरएनएले सचिवालयबाट काम कारबाही गर्दै आएकोमा निर्देशनालयले शेष घले नेतृत्वको उच्चस्तरीय...
सिंगापुर र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा
काठमाडौँ । नवनियुक्त राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले नेपालको आगामी सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसिया विरुद्धको एएफसी एसियन कप छनोट खेलका लागि खेलाडीको छनौट गरेका छन् ।
सोमबार प्रशिक्षक रसले २३ सदस्यीय...
नेपालमा गरिबीको मापन र यसको वितरण २०७८
यसरी हेर्दा हाल अमेरिकामा लगभग १२ प्रतिशत जनता गरिबीको रेखामुनि छन् भने नेपालमा झन्डै १८ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको देखिन्छ। झट्ट हेर्दा बुझ्न गाह्रो हुन्छ किनकि अमेरिकामा पनि गरिबहरू छन र? भन्ने हामी...
राप्रपाको युवा संगठनको कार्यक्रममा जलाइयो प्रचण्डको तस्वीर
हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको छ ।
शनिबार हेटौंडामा आयोजित युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा संगठनका सदस्य सचिव नीराजन...
राज्यको ढुकुटीमाथि दोहन: पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कानुन बनाइदै, प्रकाशमानको झुट समातियो !
काठमाडौँ । सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई राज्यकोषबाट आजीवन सुविधा दिने गरी सरकारले कानुन ल्याउन लागेकामा कडा आलोचना भएको छ । सरकारको सो कानुन ल्याउने तयारी गरेपछि सामाजिक क्षेत्रका अगुवादेखि सत्तारूढ दलकै नेतासम्मले विरोध गरेका छन्...
मधेशका मुख्यमन्त्री सिंहलाई दिइयो महामूर्खको उपाधि
काठमाडौँ । यस वर्षको 'महामूर्ख' को उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ ।
होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप) ले आयोजना गर्दै आएको प्रमुख सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन...
तराईका जिल्लामा आज होली मनाइँदै
काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ । तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।
रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु...











