म्यानमारको जेलमा रहेका पाँच हजारभन्दा बढी प्रदर्शनकारी मुक्त गरिने
एजेन्सी। गत फेबु्रअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी ‘कू’ गरेको सैनिक सरकारकोे विरोध गर्दैै प्रदर्शन गरेको आरोपमा जेलमा परेका ५ हजार भन्दा बढी व्यक्तिलाई रिहा गरिने यहाँको सैनिक सरकारका प्रमुखले सोमबार बताएका छन् ।
अक्टोबरको...
नुवाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटनाका गम्भीर घाइतेलाई काठमाडौँ पठाइयो
काठमाडौँ। नुवाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये आठजनाको अवस्था गम्भीर भएकाले थप उपचारको लागि काठमाडौँ लगिएको छ ।
किस्पाङ गाँउपालिका–१ भाल्चेबाट त्रिशूली हँुदै काठमाडाँै...
साफ च्याम्पियनसिप उपविजेता नेपाली टोलीलाई भव्य स्वागत
काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली आज बिहान नेपाल आइपुगेको छ । नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली आज बिहान सवा नौ बजे काठमाडौंमा अवतरण गरेको हो।
साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा...
सरकार सञ्चालनका लागि माओवादीको छुट्टै कमिटी
काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रभावकारी सरकार सञ्चालनका लागि पार्टीभित्र छुट्टै कमिटी बनाउने भएको छ । जारी स्थायी कमिटी बैठकले त्यस्तो कमिटी बनाउने तयारी गरेको माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।
उक्त कमिटीको सुझावका आधारमा पार्टीबाट...
वर्षा र बाढीबाट भारतको केरलामा २६ को मृत्यु कैयौँ अझै बेपत्ता
एजेन्सी। भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि निरन्तर रुपमा भएको बर्षा र यसका कारण आएको बाढीमा परी कम्तीमा पनि २६ जनाको ज्यान गएको बताइएको छ । बाढीको कारण ज्यान गुमाएका यी व्यक्तिहरुमा पाँच बालबालिका रहेका...
बैतडीका धनन्जयको मलेसियामा निधन
मलेसिया। बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं–५ बिनाबस्ती निवासी ४२ बर्षिय धनन्जय जोशीको सोमबार राति ब्लड क्यान्सरका कारण मृत्यु भएको हो ।
बिगत तीन दिनदेखि अस्पताल भर्ना भएका...
बेलायतमा छुरा प्रहार गरि एक सांसदको हत्यापछि अन्य सांसदलाई थप सुरक्षा
एजेन्सी । बेलायतमा एक सांसदमाथि छुरा प्रहार गरि हत्या भएपछि अन्य सांसदहरुको सुरक्षा व्यबस्था कडा पारिएको छ । कन्जरभेटिभका सांसद डेभिड अमेसलाई पूर्वी लन्डनको लेग अन सी सहरको एउटा चर्चमा शुक्रबार एक व्यक्तिले छुरा...
प्रजिअसहित सह र उपसचिवको सरुवा
काठमाडौँ। गृहमन्त्रालयले विभिन्न जिल्लाका पाँच प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ । आइतबारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयअन्तरगतका प्रजिअसहित १२ कर्मचारीको सरुवा गरिएको हो ।
निर्णय अनुसार कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई गृहमन्त्रालयमा, डोल्पाका...
‘नक्कली डाक्टर’ जयसवालद्धारा १० वर्षदेखि पोलिक्लिनिक सञ्चालन, नागरिकको स्वास्थ्यमा खेलवाड
रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ स्थित शिवनगरमा विगत १० वर्षदेखि उमेश प्रसाद जयसवाल भन्ने व्यक्तिले नक्कली डिग्री देखाएर आनन्द पोलिक्लीनिक एण्ड एक्यूपँचर सेन्टर सञ्चालन गर्दै आएको खुलासा भएको छ ।
गैरकानुनी ढंगले...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारि
काठमाडौं। नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक चलिरहेको छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार विहान ८ बजेबाट बैठक जारी रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।
उनका...











