मलेसियाका लागि नेपाली राजदूत पाण्डे स्वदेश फर्किदै

काठमाडौं । मलेसियाका लागि नेपालको आवासीय राजदूतका रुपमा रहेका उदयराज पाण्डे नेपाल फिर्ता हुने भएका छन् । चार वर्षे कार्यकाल अगावै सरकारले फिर्ता बोलाएपछि उनी बुधबार स्वदेश फर्किन लागेका हुन । यसअघि सन २०१९ मा...

हेलम्बु ७ इचोकको बस दुर्घटना एकको मृत्यु पाँच घाइते

काठमाडौँ । जिल्लाको हेलम्बु ७ इचोकबाट काठमाडौँको लागि छुटेको यात्रुबाहक बस इचोकमा दुर्घटनामा परेको छ । सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ ख ५८१५ नं को बस हेलम्बुको इचोकमा आज बिहान दुर्घटना हुँदा एक...

छठ पर्व

आज अस्ताउँदो सूर्यलाई अर्घ दिन भक्तजनले जनकपुरको पोखरी, तलाउमा सजाइएको घाटमा राखिएको छठ पूजाका सामग्री । रातिदेखि नै छठ पूजाको सामग्री लिएर भक्तजन घाट आउन थालेका छन् । बर्तालुले भोलि (बिहीबार) बिहान उदाउँदो सूर्यलाई...

यसवर्ष बूढानीलकण्ठमा मेला लाग्ने

काठमाडौ। उपत्यकाको महत्वपूर्ण धार्मिकस्थल बूढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको अवसरमा मेला लाग्ने भएको छ । कात्तिक २७ देखि मङ्सिर ३ गतेसम्म हुने सो मेलाको तयारी र व्यवस्थापनका लागि उपसमिति गठन गरिएको बूढानीलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिका...

मन्त्रिपरिषद बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले बेमौसमी बर्षाका कारण बाढी र ढुवानका कारण धान बालीमा भएको क्षतिको अध्ययन गर्न गठित कार्यदलले पेश गरेको कार्यबिधिलाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका...

कमेडी च्याम्पियन २’ का फष्ट रनरअप विक्कीलाई मातृशोक

काठमाडौं । ‘कमेडी च्याम्पियन’ सिजन २ का फष्ट रनरअप विक्की अग्रवाललाई मातृशोक परेको छ । उनकी आमा दुर्गा मगरको सोमबार साँझ निधन भएको कमेडी च्यापियन प्रतियोगी समेत रहेका प्रभात लामाले बताए । कपनको कोठमा बस्दै...

गाउँपालिकाले तोक्यो सार्वजनिक बसको भाडादर

पोखरा । माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्रका विभिन्न मार्गमा सञ्चालन हुने सार्वजनिक बसको भाडादर तोकेको छ । बसको भाडा र सञ्चालन तालिकाको सम्बन्धमा पटक–पटक गुनासा आउने गरेको र एकै प्रकारको भाडादर कायम नभएकाले पृथ्वी राजमार्ग बस सञ्चालन...

ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एकको निधन

मकवानपुर । मकवानपुरमा मोटरसाइकललाई ट्रकले ठक्कर दिदा एकको निधन भएको छ । हेटौँडाबाट मकवानपुरको मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश३००४प ७१९१ नंको मोटरसाइकललाई ना७ख ८८१ नंको ट्रकले आज बिहान साढे ६ बजे ठक्कर दिएको थियो...

बालबालिकालाई लगाउन मिल्ने एक करोड खोप आउने निश्चित

काठमाडौं । बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड...

निजामती कर्मचारीको उमेरहद ६० वर्ष बनाइँदै

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको सङ्घीय निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गरिने बताएका छन् । मन्त्री श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको ऐनमा...