कोरियाली भाषा परीक्षा फेरि सञ्चालन हुने
काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गतको कोरियाली भाषा परीक्षा पुनः सञ्चालन गर्ने तयारी भएको छ ।
ईपीएस परीक्षाको प्रक्रिया पूरा गरेका प्रतिबद्ध श्रमिक जान सुरु भएसँगै नयाँको लागि भाषा...
मुख्यमन्त्री पाण्डेले पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।
सोमबार दिउँसो ४ बजे र ६ मिनेटमा सुरु भएको बैठकमा उनलाई सभामुख सानुकुमार श्रेष्ठले विश्वासको मतसम्बन्धी प्रस्ताव मन्तव्यसहित पेस गर्न...
चितवनमा माओवादीसँग तालमेल गरे हाम्रा ३२ लाख मतदाता रिसाउँछन्’: गगन थापा
काठमाडौं । नेपाली कांग्रेस का नेता गगनकुमार थापाले सर्वोच्च अदालतमा देखिएको विवादबारे नबोलेमा पार्टीले ठूलो क्षति व्यहोर्ने बताएका छन्। सिन्धुलीको कमलामाई नगरपालिका कांग्रेसको वडा अधिवेशनलाई सोमबार सम्बोधनका क्रममा नेता थापाले यस्तो बताएका हुन्।
‘अदालतको संघर्षमा...
सुदूरपश्चिमेली नेपाली समाज पेनाङ्ग मलेसियाको तिहार शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
मलेसिया । नोभेम्बर ०७ का दिन सुदूरपश्चिमेलि नेपाली समाज मलेसिया क्षेत्रिय समितिले मलेसियाको पेनाङ्ग राज्य अंतरगत पर्ने इन्द्रवासिमा रहेको धौलागिरी रेस्टुरेन्टमा भब्यताका साथ तिहारको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सुदूरपश्चिमेली नेपाली समाज...
प्रधानमन्त्री कादिमीको ह”त्या प्रयास
काठमाडौं । इराकका प्रधानमन्त्री मुस्तफा अल—कादिमीको ह"त्या प्रयास भएको छ । प्रधानमन्त्री निवासमै रहेका बेला उहाँको ह"त्या प्रयास भएपनि सावधानीका कारण प्रधानमन्त्री बाँच्न सफल भएको सैन्य अधिकारीहरुले जनाएका छन् ।
इराकी संयुक्त कारबाही कमाण्डले जारी...
सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु
काठमाडौं । सल्यानमा यात्रुबाहक बस दुर्घटना भएको छ । प्रहरीका अनुसार सल्यानको श्रीनगरबाट दाङ जाँदै गरेको बस दुर्घटना भएको हो ।
उक्त बस दुर्घटनामा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाले...
एमाले अध्यक्ष ओली राष्ट्रपतिलाई भेट्न शितल निवासमा
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । आइतबार साढे १२ बजे ओली राष्ट्रपति भेट्न शीतल निवास प्रवेश गरेको उच्च सुरक्षा स्रोतले जनाएको छ...
बेवारिसे गाईबाच्छाका लागि देउसी भैलोबाट उठ्यो १ लाख ७५ हजार
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा संरक्षण गरिएका गाईबाच्छाका सहयोगस्वरूप लागि रु एक लाख ७५ हजार उपलब्ध गराइएको छ ।
तिहारका अवसरमा देउसी भैलो खेली सहयोग रकम जुटाइएको...
आज तिहारको अन्तिम दिन अर्थात् भाइटीका, बिहान ११ बजेर २ मिनेटमा साइत
काठमाडौं । आज शनिबार तिहारको अन्तिम दिन अर्थात् भाइटीका । कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो भाइपूजा/भाइटीका मनाइन्छ । यसदिन दिदीबहिनीले दाजुभाइको विधिपूर्वक पूजाआजा गरी मनपर्ने खानेकुरा खान दिने र दिदीबहिनीलाई यथासक्य दक्षिणा तथा...
खाजा खानकै लागि कक्षा कोठामा विद्यार्थी भरिभराउ
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा रहेका सामुदायिक विद्यालय र मदरसामा दिवा खाजा कार्यक्रमले विद्यालयमा उपस्थित हुने विद्यार्थी संख्यामा अप्रत्याशित वृद्धि भएको छ ।
संघीय सरकारको सशर्त अनुदानमा सञ्चालनमा रहेको बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित...











