लेखापालले व्यवास्ता गरेपछि सुत्केरीले भत्ता र कर्मचारीले तलब पाएनन्
म्याग्दी। बेनी अस्पतालमा सुत्केरी भएका महिलाले चालु आर्थिक वर्ष २०७८÷७९ सुरु भएदेखिको भत्ता पाएका छैनन् ।
हिमाली र पहाडी जिल्लाका प्रसूतिगृहमा सुत्केरी हुनेलाई प्रोत्साहनबापत रु दुई हजार र चार पटक गर्भजाँच गरेबापत प्रतिपटक रु २००...
२० वर्षको उमेरमा घर छाडेका गंगाबहादुर ५५ वर्षपछि घर फर्किए, कस्तो अवस्थामा थिए ?
साजन परियार, म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–४ थामडाडाका गंगबहादुर गुरुङ हराएको ५५ वर्षपछि घर फर्किएका छन् ।
बि.सं. २०२३ मा २० वर्षको उमेरमा घर छाडेका ७५ वर्षीय गुरुङ घर फर्किएपछि परिवार र आफन्तमा खुसीयाली छाएको छ...
बाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढ्यो
काठमाडौं। बाग्मती प्रदेश सरकारले प्रदेशभर लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । उपत्यकाबाहेक प्रदेशभित्र संचालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधनको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरिएको हो ।
बाग्मती प्रदेश यातायात मन्त्रालयका...
एमसीसी सम्झौता पारित गर्न निजीक्षेत्रको आग्रह
काठमाडौँँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एसीसी० पारित गर्न निजीक्षेत्रले आग्रह गरेको छ । निजीक्षेत्रका तीनओटा छाता संगठनले यसको कार्यान्वयनका लागि संयुक्त रूपमा आवाज उठाएका छन् ।
एमसीसी सम्झौता निकै गिजोलिएर फिर्ता जाने...
माओवादीले मन्त्री छान्यो, अरूमा रडाको कायम
काठमाडौं । सत्ता गठबन्धनमा सहमतिपछि नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको टुंगो लगाएको छ भने कांग्रेस र जसपामा मन्त्री बन्न हानथाप भएको छ। नेकपा (एकीकृत समाजवादी) ले भने मन्त्रालय भागबण्डामै असन्तुष्टि जनाएको छ।
मन्त्री बाँडफाँटमा सन्तुलन नमिलेको...
मलेसियाको “टप ग्लोब”मा एक नेपाली श्रमिकको विषाक्त मदिराको कारण निधन भएको पुष्टि
एजेन्सी । सेप्टेम्बर २८ मा मलेसियाको रबर ग्लोब निर्माता कम्पनी "टप ग्लोब"मा कार्यरत एक नेपाली श्रमिकको निधन मेथानोल विषाक्तता मिसावट मदिराको सेवनको कारण भएको पुष्टि भएको छ ।
विषाक्तता मदिरा सेवनबाट ज्यान गुमाउने नेपाली मजदुर...
सङ्खुवासभामा सामूहिक ह”त्याकाण्डका अभियुक्त पक्रने प्रहरी पुरस्कृत
सङ्खुवासभा। गत भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका– १ उम्लिङ खोला गाउँमा भएको छ जनाको ह'त्यामा संलग्न अभियुक्तलाई पक्राउ गर्ने दुई प्रहरी पुरस्कृत भएका छन् ।
उम्लिङ खोला गाउँमा भएको छ जनाको सामूहिक ह"त्याकाण्डको सफल...
कोरोनाबाट ज्यान गुमाउने ६ प्रहरीलाई मरणोपरान्त सम्मान
काठमाडौं। कोरोनाबाट ज्यान गुमाउने तीन डीएसपीसहित ६ जना प्रहरीलाई नेपाल प्रहरीले मरणोपरान्त कदर पत्र प्रदान गरिएको छ ।
६६ औं प्रहरी दिवसको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले मृतकका परिवारलाई...
हुथी विद्रोही र सेनाबीच भएको भिडन्तमा ८० भन्दा बढीको मृत्यु
एजेन्सी। यमनको मारिब शहरमा हुथी विद्रोही र सरकार समर्थित सेनाका बीचमा मगलबार भएको भिडन्तमा परी ८० भन्दा बढी मारिएका सैन्य स्रोतलाई उद्धृत गर्दै सिन्ह्वा समाचार समितिले जनाएको छ ।
उक्त शहरलाई नियन्त्रणमा लिनका लागि हुथी...
सत्ता गठबन्धनले मन्त्री छान्दै: मन्त्रीपरिषदले छिट्टै पूर्णता पाउने
काठमाडौं । सत्ता गठबन्धनका दलहरु आ-आफ्नो पार्टीबाट सरकारबाट पठाउने मन्त्रीहरु छनोटमा व्यस्त भएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले मन्त्री छान्ने कार्यमा जुटेका हुन
मंगलबार बसेको गठबन्धनको...











