बिहानको सम्भोग
एउटा अध्ययनले देखाए अनुसार बिहानको समयमा सम्भोग गर्दा उत्तम मानिन्छ, बिहानको समयमा तपाँईको पूजापाठ गर्ने, खाना पकाउने, अफिस जाने तयारी आदि गर्नुपर्ने हुन्छ । यदि त्यसको लागि प्रयाप्त समय छ र पार्टनर टेन्सनमा छैन...
दुई महिनामा ४० अर्ब राजस्व सङ्कलन
वीरगञ्। मुलुककै सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्ष २०७८÷७९ को हालसम्म कूल रु ४० अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ ।
कार्यालयका अनुसार चालु आवको साउन १ देखि असोज १०...
‘अफगान आकाशमा अमेरिकी पाइलटविहीन ड्रोन गस्ती
एजेन्सी। अफगान सरकारी अधिकारीहरूले संयुक्त राज्य अमेरिकालाई अफगान आकाशमा पाइलटविहीन ड्रोन गस्ती रोक्न आग्रह गरेका राज्य संचालित बख्तर न्यूज एजेन्सीले मङ्गलबार जानकारी गराएका छन् ।
अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी संयुक्त राज्य अमेरिकाले अफगान सरकारप्रति...
तारा एयरले असोज २३ देखि पोखरा–जोमसोम नियमित उडान गर्ने
काठमाडौं। यती एअरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ देखि पोखरा–जोमसोम उडानलाई नियमित गर्ने भएको छ ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना भाइरस सङ्क्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै...
नेप्सेमा पहिरो, बजार पूँजीकरण पनि घट्यो
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । लगातार ओरालो लाग्दै गएको नेप्सेमा आज देखिएको गिरावट पनि उच्च अङ्कको हो ।
झण्डै तीन हजार ३०० को बिन्दु नजिक...
मर्निङवाकमा निस्किएका आमाछोराको ट्रकको ठक्करबाट ज्यान गयो
काठमाडौं। रुपन्देहीमा ट्रकको ठक्करबाट आमाछोराको मृत्यु भएको छ । सैनामैना नगरपालिका-५ स्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा मंगलबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना८ख ४४११ नम्बरको ट्रकले पैदल यात्रा गरिरहेका आमाछोरालाई ठक्कर दिएको प्रहरीले जनाएको छ...
अ’पहरणकारी आरोपितलाई अदालतले निर्दोष सावित गरेपछि प्रहरीमाथि नै अनुसन्धान
काठमाडौं। भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अ'पहरणमा संलग्न रहेका एक अपहरणकारीलाई जिल्ला अदालत काठमाडौंले निर्दोष सावित गर्दै रिहा गरेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको छ ।
रावल अपहरण काण्डको अनुसन्धान गरेर...
एमालेका पन्ध्र सय स्थानीय जनप्रतिनिधिले माधव नेपाललाई रोजे
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट विजयी भएका एक हजार ५०५ जना जनप्रतिनिधिले नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रोजेका छन् ।
त्यस्तै जनता समाजवादी पार्टीबाट विजयी भएका ९२१ जनाले पनि नयाँ पार्टी...
आफैँ उजुरी लेखेर प्रतिवादीसँग पैसा माग्ने वकिल पक्राउ
चितवन। प्रहरीमा आफैँ लेखेर दिएकाे जाहेरीमा प्रतिवादीसँग पैसा मागेकाे आराेपमा प्रहरीले एक जना अधिकवक्ता (वकिल)लाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले ठगी उद्योगमा कालिका नगरपालिका-५ पदमपुरका ५० वर्षीय रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो...
दल विभाजन सम्बन्धि ल्याइएको अध्यादेश राष्ट्रपतिद्धारा खारेज
काठमाडौं । सरकारले दल विभाजनलाई सहज हुने गरी ल्याएको अध्यादेश खारेज भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार खारेज गरेकी हुन् ।
उक्त...