१०५ विद्रोही मारिएको सैन्य गठवन्धनको दावी
एजेन्सी। साउदी अरव नेतृत्वको सैन्य गठवन्धनले
गरेको छ । यमनी सरकारलाई सहयोग गर्दै आएको गठवन्धन सेनाले विद्रोहीविरुद्ध सुरक्षा कारबाही गर्ने क्रममा उनीहरुको मृत्यु भएको जनाएको छ ।
गठवन्धन सेनाले मारिएका सवै हुथी विद्रोही रहेको पनि स्पष्ट...
कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता खनालको राजीनामा
सुर्खेत। कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले संविधानको धारा १६० को उपधारा ४ (क) बमोजिम कात्तिक १ गतेदेखि लागू हुनेगरी बुधबार स्वीकृत गरेका...
अब्दुल्लाह अल्मुताइरीको तीन वर्ष थप
काठमाडौँ । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबलस सङ्घ (एन्फा) सँग तीन वर्ष सम्झौता थप गर्नुभएको छ ।
एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशनसँग भएको छलफलपछि कुवेती प्रशिक्षक अल्मुताइरीले...
सबै दल मिलेर अगाडि बढ्नुपर्छ भनेरै राजिनामा दिएको हो : मुख्यमन्त्री शाक्य
काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सबै दल मिलेर अगाडि बढ्नुपर्छ भनेरै आफुले राजिनामा दिएको बताएकी छन् । पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै प्रदेशमा देखिएको अन्तर विरोधको अन्त्य गर्न आफ्नो राजिनामा दिएको बताईन ।
प्रदेश...
प्रधानन्यायाधीश राणाले तोके ११ इजलास
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बुधबारका लागि सर्वोच्च अदालतमा ११ इजालास तोकेका छन्।
विवादमा फसेका राणाले राजीनामा दिएर निकास दिनुपर्ने चौतर्फी माग उठिरहेका बेला राणाले आफूसहित अन्य न्यायाधीशका लागि इजलास तोकेका हुन्।
सर्वोच्चका १५ जना न्यायाधीश...
पराष्ट्रपति नन्दबहादुर पुनद्वारा लोकवार्ता विमर्श तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न
काठमाडौँ । सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक भाषा, कला तथा संस्कृतिमाथि अतिक्रमण भइरहेकामा चिन्ता व्यक्त गर्दै यसको जगेर्ना गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता तथा बालसाहित्य) विभाग र लोकवार्ता परिषद्,...
कर्णालीमा लोकसेवा सम्बन्धी अध्यादेश जारी
सुर्खेत। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवा सम्बन्धी अध्यादेश जारी गरेका छन् ।
प्रदेश प्रमुख कलौनीले नेपालको संविधान, २०७२ को धारा २०२ (१) बमोजिम मङ्गलबार प्रदेश लोकसेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको...
प्राथमिक तहमा सबैभन्दा बढी १२ हजार शिक्षक पदपूर्ति गरिँदै
काठमाडौं। शिक्षक सेवा आयोगले १७ हजारभन्दा बढी शिक्षकको नयाँ पदपूर्ति प्रक्रिया छिट्टै अगाडि बढाउने भएको छ । देशभरका सार्वजनिक विद्यालयमा रिक्त रहेका शिक्षकको दरबन्दी प्राप्त भएपछि आयोगले पदपूर्तिको प्रक्रिया छिट्टै अगाडि बढाउने भएको हो...
देउवाले भने – प्रधानन्यायाधीशलाई हामी महाभियोग लगाउने पक्षमा छैनौँ
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने पक्षमा आफू र पार्टी नभएको बताएका छन्।
पार्टीको १४ औं महाधिवेशनका विषयमा मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित पदाधिकारी र निर्वाचन...
`म चितवनबाटै चुनाव लड्छु´: प्रचण्ड
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने घोषणा गरेका छन्।
अध्यक्ष प्रचण्डले घुमाउरो पारामा आफू चितवन जिल्ला नछोड्ने र आगामी निर्वाचनमा चितवनबाटै चुनाव बताएका हुन्। आज...











