गाउँपालिका अध्यक्ष मल्लको पहलमा हेलिकप्टर मार्फत बिरामीको उद्वार

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाको विकट क्षेत्र खैराङमा रुखबाट खसेका एक बिरामीको २४ घन्टापछि उद्धार भएको छ । सोही गाउँपालिका अध्यक्ष राजकुमार मल्लको पहलमा बिरामीको उद्धार भएको हो गाउँपालिका अध्यक्ष मल्लको पहलमा हेलिकप्टर चार्टर गरि...

घाइते महरालाई हेल्प मधेशी मलेसिया क्वालालम्पुरको आर्थिक सहयोग

सुरेन्द्र महतो मलेसिया । आईतवार धनुषाका गनेशमान चारनाथ नगरपालिका - २ छघरिया घर भएका लक्ष्मन महरालाई हेल्प मधेशी मलेसिया क्वालालम्पुर दलान र केन्द्रिय कार्यसमितिद्वारा ५१ हजार रुपैया हजार आर्थिक सहयोग गरिएको छ। करिब १ महिना अघि...

गाई का”टेको आरोपमा पक्राउ परेकाहरुको रिहाइको माग गर्दै हेटौंडामा प्रदर्शन

मकवानपुर । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाबाट गाई का"टेको आरोपमा पक्राउमा परेकाहरुलाई बिना शर्त रिहाईको माग गर्दै आज हेटौंडामा र्याली गरेको छ । नेपाल तामाङ घेदुङ बकैयाको नेतृत्वमा बागमती प्रदेश घेदुङ, जिल्ला घेदुङको पदाधिकारी सहित र...

श्रीमान्‌ले चढ्ने मोटरसाइकलको कर चुक्ता गर्न प्रदेश सांसदको माँग

सुधा देव सप्तरी। प्रदेश २ की एक सांसदले आफ्ना श्रीमान्‌ले प्रयोग गर्ने मोटरसाइकलको कर मिनाह गरिदिन यातायात कार्यालयलाई निवेदन लेखेकी छन् । प्रदेश सांसद प्रमिला यादवले आफ्ना स्वकीय सचिवसमेत रहेका श्रीमान् अशोक यादव चढ्ने स३प ८८४८...

प्रतिक्षाले जितिन् मिस नेपाल युएस

काठमाडौं । १०औं संस्करणको ‘मिस नेपाल युएस–२०२१’ को उपाधि प्रतिक्षा शुक्लाले जितेकी छन् । अमेरिकाको न्युयोर्कस्थित क्विन्स थिएटरमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा उनले आफ्ना १० प्रतिस्पर्धीलाई पछि पारेर शीर्ष उपाधि हासिल गरेकी हुन् । इप्लानेट...

गाई का”टेको आरोपमा पक्राउ परेकाहरुको रिहाईको माग गर्दै शान्तिपुर्ण र्याली

मकवानपुर । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाबाट गाई का"टेको आरोपमा पक्राउमा परेकाहरुलाई बिना शर्त रिहाईको माग गर्दै आज हेटौंडामा शान्तिपूर्ण र्याली गरिने भएकोछ । नेपाल तामाङ घेदुङ बकैयाको नेतृत्वमा बागमती प्रदेश घेदुङ, जिल्ला घेदुङको पदाधिकारी सहित...

यी हुन् कर्णालीमा कुहिएको चामल पठाउने कर्मचारी

रमेश रावल सुर्खेत। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतस्थित प्रादेशिक कार्यालयलाई कर्णालीमा बिक्री वितरण गर्नेगरी १५ साउनदेखि १५ भदौको बीचमा बास्मती चामल पठायो । उक्त चामल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खानयोग्य नभएको...

सुनको मूल्य बढ्यो

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेको छ । छापावाल सुन आइतबार प्रतितोला रु ८९ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य...

स्विट्जरल्यान्डमा समलिंगी विवाहलाई मान्यता

एजेन्सी। स्विट्जरल्यान्डमा समलिंगी विवाहलाई मान्यता दिइने भएको छ । आईतवार भएको जनमत संग्रहमा झन्डै दुईतिहाईले समलिंगी विवाहलाई मान्यता दिनुपर्ने पक्षमा मतदान गरेका थिए । यो सँगै स्विट्जरल्यान्ड पश्चिम युरोपमा समलिंगीलाई मान्यता दिने अन्तिम राष्ट्र बनेको...

काठमाडौंमा १८ वर्षमाथिका सबैलाई आजबाट कोरोनाविरूद्ध खोप

काठमाडौं । आजदेखि काठमाडौंमा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । तीन दिनसम्म चल्ने खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौंले जानकारी दिएको...