काठमाडौंमा शुक्रबारदेखि ४० वर्षमाथिकालाई पनि कोरोना खोप

काठमाडौं । काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका भदौ ४–६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा ४० वर्षमाथिका नागरिकलाई खोपको पहिलो मात्रा...

अफगानिस्तानमा रहेकालाई सम्पर्कमा आउन आग्रह

काठमाडौं। जिल्ला प्रशासन कार्यालय सुर्खेतले अफगानिस्तानमा रहेका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । प्रशासनले कामको सिलसिलामा अफगानिस्तान पुगेका जिल्लाका नागरिकलाई एक हप्ताभित्र सम्पर्कमा आउन अनुरोध गरेको हो । नेपाली नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल...

पूर्वपश्चिम रेलमार्ग अन्तर्गतको बर्दिवास जग्गाको मुअब्जा विवाद टुङ्गियो

सुरेन्द्र महतो काठमाडौं । करिब ७ बर्ष लामो समय देखि देशको राजनीतिक अवस्था लगायत विविध कारणले रोकिएको महोत्तरी जिल्लाको राष्ट्रिय गौरबको योजना अन्तर्गतको पूर्वपश्चिम रेल मार्ग, जयनगर -जनकपुर- बर्दिबास रेलमार्गमा पर्ने करिब ५९ बिगाहा जमिनको...

राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध छ वटा रिट

काठमाडौँ। सर्वोच्च अदालतमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ बदर गर्न आदेशको माग गर्दै छ थान रिट निवेदन दायर गरिएको छ । अधिवक्ताहरु अर्जुनकुमार अर्याल र सकुन्तला भुसाल, अधिवक्ता निकेशकुमार लम्साल र...

मलेसियामा खोप लगाउनेहरुलाई सुबिधा थपियो

मलेसियाले कोबिड–१८ बिरुद्धको खोप लगाउनेहरुलाई लकडाउनको समयमा पनि सुबिधा थपेको छ । यदि कोबिड–१९ बिरुद्धको दुबै खोप लगाएको छ भने रेष्टुरेन्टमा बसेर खाना पनि खान पाइनेछ भने बजारमा किनमेल गर्न पनि पाइनेछ । मलेसियामा बयष्कहरुमध्येमा ५०...

थप ३ हजार ७५ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार सक्रिय संक्रमितको संख्या...

बेपत्ता किशोरीको शव गाडिएको अवस्थामा फेला

सुरेन्द्र महतो काठमाडौं । सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा न १७ निवासी राजन भुजेलको जेठी छोरी १५ बर्सिय प्रेन्का भुजेल मृत अवस्थामा फेला परेकी छन् । उनी ३१ गते रातीदेखि हराईरहेकी थिईन । उनको अप'हरण गरि...

नयाँ पार्टी चिन्दिन पूर्वसांसद गोबिन्द राम चेपाङ

सविन कुमार लोप्चन मकवानपुर । नेकपा एमाले मकवानपुरका नेता पूर्व सांसद गोबिन्द राम चेपाङ ले नयाँ पार्टी नचिन्ने बताएका छन् । उनी माधव नेपाल निकट रहदै आएका थिए । काङ्ग्रेस सभापति समेत रहेका शेर बहादुर देउबाको...

‘साइबर स्याल’ले फोटो इडिट गरेर चरित्र हत्या गर्न खोजे -बिमला

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (वली) ले फोटो इडिट गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएकी छन् । वाईसीएल कार्यकर्ता एकराज बस्नेत र आफ्नो फोटो इडिट गरेर ‘फसाउन’ खोजेको विमलाको दावी...

राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष शेरचनको निधन

काठमाडौं। राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ । कोरोना सङ्क्रमण भई सशस्त्र प्रहरी अस्पताल, हलचोकमा उपचाररत उहाँको बुधबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको...