नेपाल–भारतको संयुक्त सैनिक अभ्यास

काठमाडौँ । भारतको पिथौरागढमा सञ्चालित “एक्स सूर्य किरण” पन्ध्रौँ समूहको नेपाल–भारत गणस्तरीय संयुक्त सैनिक अभ्यास सम्पन्न भएको छ । नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा ३०० र भारतीय सेनाका ४०० जना फौजको सहभागिता रहेको उक्त अभ्यास...

सेयर बजार निरन्तर ओरालो, लगानीकर्ता निराश

काठमाडौं । सेयर बजार निरन्तर ओरालो यात्रामा लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारमा करेक्सन देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५५ दशमलव...

मुम्बईको क्रुजमा ड्र”ग्स पार्टी, चर्चित शारुख खानका छोरासहित १० पक्राउ

काठमाडौँ । मुम्बई नजिकैको समुद्रमा एउटा क्रुज जहाजमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले छापा मारेर एक चर्चित अभिनेता शारुख खानका छोरासहित १० जनालाई हिरासतमा लिएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अहिले हिरासतमा रहेका शाहरुखका छोरा...

मलेसियाको साबाह र पेराक राज्यमा ईएमसीओ जारी

मलेसिया । मलेसियाको साबाह र पेराक राज्यमा उन्नत आवागमन नियन्त्रण आदेश (ईएमसिओ) अन्तर्गत रहने भएका छन् । अझैपनि उक्त ईलाकामा कोभिड-१९ प्रकोप निरन्तर रहेकोले ईएमसिओ जारी गरिएको हो । विशेषगरी पेराक राज्यको तानजुङ्ग राबुतान र...

विद्युत् प्राधिकरण र सेवाप्रदायकको बिबादले देशका विभिन्न स्थानमा इन्टरनेट अवरुद्ध

  काठमाडौँ। शनिबारदेखि काठमाडौँ उपत्यकालगायत देशका अधिकांश स्थानमा इन्टरनेट सेवा प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणले तार काट्दा आधिकांश स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएको हो । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले अति आवश्यक सेवामा...

पञ्चा सिंहलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाउने प्रचण्डको तयारी

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)को अध्यक्षमा पन्चा सिंह चयन हुने लगभग पक्का भएको छ । अध्यक्षका दावेदार ६ नेताहरुमा आपसी सहमति नभएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आवश्यक परामर्श गरेर नेतृत्व तोकिदिन लागेको हो । क्रान्तिकारीको अध्यक्ष...

उपत्यका छाड्नेभन्दा भित्रिने यात्रु धेरै

काठमाडौँ । यस वर्ष दशैं मनाउन काठमाडौं उपत्यका छाडेर घर जाने यात्रु घटेका छन् । दशैं नजिकिए पनि उपत्यका छाड्नेभन्दा भित्रिने यात्रुको संख्या बढी देखिएको छ । मानिसमा कोभिड महामारीको त्रास अझै रहेको र चाडपर्वको...

सरकार विस्तारबारे आइतबार छलफल हुने, अखिल क्रान्तिकारीको नेतृत्व छान्ने जिम्मा प्रचण्डलाई

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले सरकारमा पार्टीबाट सहभागी हुने मन्त्रीहरुको विषयमा आइतबार बस्ने स्थायी समितिको बैठकमा आवश्यक छलफल गर्ने भएको छ । आजको स्थायी समितिको बैठकमा मन्त्रिपरिषद्मा सहभागी हुने सदस्यका बारेमा कुनै छलफल नभएको प्रवक्ता कृष्णबहादुर...

मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि अख्तियार बिरुद्ध प्रदर्शन

जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) ले शनिबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ। प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अख्तियारको टोलीले छापा मारेको विरोधमा जसपाका नेता–कार्यकर्ताले प्रदेश २ का जिल्लाहरूमा मसाल...

मलेसियाबाट चार जना नेपालीलाई सहयोग गरि नेपाल पठाइयो

  मलेसिया । मलेसियामा बिभिन्न कारणवश समस्यामा परेका नेपालीहरुलाई सहयोग गरि नेपाल पठाइएको छ । नेपाल राजदुतावास मलेसियाका सम्पर्क अधिकृत टेकबहादुर बुढाका अनुसार तीन जना पुरुष र एक जना महिलालाई बिभिन्न संघ–संस्थासँगको सहकार्यबाट शनिबार ६:१५...