सुदूरपश्चिममा कोभिड-१९ बाट हालसम्म ५८८ को निधन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३ हजार ७५५ जनाको परीक्षण गर्दा ४६ हजार...
कर्मचारीको नयाँ पदपूर्ति र बढुवासम्बन्धी काम अगाडि बढाउदै लोकसेवा आयोग
काठमाडौँ । लोकसेवा आयोगले कोभिड–१९ को महामारीका कारण कर्मचारीको नयाँ पदपूर्ति र बढुवासम्बन्धी रोकिएका कामलाई धमाधम अगाडि बढाउन थालेको छ ।
आयोगले सरकारी सेवालाई थप प्रभावकारी बनाउन नयाँ पदको सिर्जना गरी पदपूर्ति गर्न र कर्मचारीको...
नेपाल मै पहिलो पटक ‘ग्रेटेस्ट जिबी प्लान’
काठमाडौ । स्मार्ट टेलिकमले नेपालमा टेलिकम जगत मै पहिलोपटक ‘अब जमाना जिबीको’ भन्ने नारा सहित ‘बाई बाई एमबी’ क्याम्पेन अन्तर्गत ‘ग्रेटेस्ट जिबी प्लान’ प्रस्तुत गरेको छ ।
स्मार्ट टेलिकमले बढ्दो डाटा प्रयोगकर्ताहरुलाई मध्येनजर गर्दै सजिलै...
नेपालमा थप १५ सय ११ जना संक्रमित थपिदा ११ जनाको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा १५११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १ सय ७९ जनामा गरिएको परीक्षण १५११ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४...
यमन झडपमा परी कम्तीमा पचासको मृत्यु
एजेनसी । यमनको मध्य प्रान्त अल बायदामा भएको झडपमा परी सरकार समर्थक सैनिक र विद्रोही गरी कम्तीमा ५० मारिएका छन ।
एएफपी समाचार समितिलाई सैनिक स्रोतले जानकारी दिएको जानकारी अनुसार झडपको क्रममा मारिएका व्यक्तिहरुमा एक...
सङ्खुवासभा ह”त्या प्रकरण: लोकबहादुरका भाइ पनि अनुसन्धानको दायरामा
काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक ह" त्यामा संलग्न लोकबहादुर कार्कीका भाइ नरेशलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ ।
ह" त्या गरिएकी लोकबहादुरकी ३२ वर्षीया बुहारी रञ्जनाको मोबाइल सेट...
ओखलढुङ्गामा प्रहरीलाई टिकटक चलाउन बन्देज
काठमाडौं । ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् । सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन...
हेटौंडा अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात उज्यालो प्रतिनिधि
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठाद्वारा सञ्चालित हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । हेटौँडा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमाथि गएराति बिरामीका आफन्तले हातपात गरेका हुन् ।
केही व्यक्तिले आक्रमण गर्दा एक प्रशिक्षार्थी स्वास्थ्यकर्मी घाइते...
स्थानीय स्तरदेखि प्रधानमन्त्रीसम्मको तलब सुबिधा रोकियो
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवादेखि कर्मचारी, स्थानीय कार्यपालिकासम्मले भदौ महिनाको तलब समयमै नपाउने भएका छन् । प्रतिस्थापन विधेयक (संशोधित बजेट) पारित तथा प्रमाणीकरण नभएकाले यस्तो स्थिति निम्तिएको हो ।
अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएकोले...
नेपाली काङ्ग्रेसको बझाङको सचिबमा ज्ञानेन्द्र सिंह ठकुरीको उम्मेदवारी
समीर मल्ल
बझाङ । नेपाली काङ्ग्रेस बझाङ जिल्लाको सचिबमा युवा नेता ज्ञानेन्द्र सिंह ठकुरिले उम्मेदवारी दिने भएका छन । नेपाली काङ्ग्रेसको आसन्न १४ औ अधिबेशनमाको लागि उनले उम्मेदवारी दिने घोषणा गरेका हुन ।
सचिबमा उम्मेदवारी दिन...