काठमाडौंमा भुकम्पको धक्का महशुश, ७.१ को तिब्रता

काठमाडौं, २३ पुस। काठमाडौंमा भुकम्पको धक्का महशुश गरिएको छ। काठमाडौं उपत्यकालगायत  आसपासका जिल्ला तथा तराई मधेसका भु भागमा पनि भुकम्पको धक्का महशुश गरिएको हो। बिहान ५:५५ बजे यो महशुश गरिएको हो।   नेपालको लोबुचेलाई केन्द्र बिन्दु बनाएर यो...

उर्लाबारी आगलागी घटनाका पीडित भन्छनः ‘जिँउदो लाश भएर बाँचेका छौ’

उर्लाबारी, २२ पुस । २०८० साल  कात्तिक २६ गते । लक्ष्मीपूजाको दिन । मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भयो। आगलागी नियन्त्रणका क्रममा ४ प्रहरी र...

प्रचण्डले निरन्तर दाउपेचको खेती चलाए पछि नयाँ गठबन्धन बन्योः ओली

काठमाडौं, २१ पुस । नेकपा एमालेको जारी केन्द्रिय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो लामो राजनीतिक प्रतिबेदन पेश गरेका छन् । आज देखी च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सुरू भएको बैठकमा अध्यक्ष ओलीले नेकपा माओवादी...

भीम रावलले सोधे केपी ओलीलाई ७४ प्रश्न

काठमाडौं - पूर्वउपप्रधानमन्त्री भीम रावलले पार्टीबाट निष्काशनपछि गरेका प्रतिक्रियाले नेकपा एमालेको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ७४ बुँदामा प्रश्न सोध्दै रावलले आफूलाई सोधिएको स्पष्टीकरणलाई पूर्वाग्रहपूर्ण र प्रतिशोधमुखी...

मलेसियामा ‘चासोक तङ्नाम साँझ -२०८१’ भब्यताका साथ सम्पन्न

क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूतवासका कार्यवाहक राजदूत मुदीता बज्रचार्यको प्रमुख आतिथ्यमा किरात याक्थुङ चुम्लुङ मलेसियाले 'चासोक तङ्नाम साँझ -२०८१' क्वालालम्पुर स्थित एक हलमा २९ डिसेम्बर, आईतवार साँझ भब्यताका साथ सम्पन्न गर्यो । मलेसियामा स्थापना...

अस्पताल बसेको ४ सय ७८ दिनपछि स्वदेश फर्किए सुरेन्द्र

मलेसिया । मलेसियाको केलाङ स्थित तेन्कु अम्पुवान रहिमा हस्पिटलमा पहिचान नखुलेको अवस्थामा उपचाररत रहेका सुरेन्द्र माझीलाई ४ सय ७८ दिनपछि उद्दारगरि स्वदेश फर्काईएको छ । केही महिना अघिमात्रै पहिचान किटान भएपछि उनलाई नेपाल एयरलाईन्सको...

सुन्तला बजार (फोटोफिचर)

कैलाली, १२ पुस । कैलाली जिल्लाको कर्णाली  चिसापानीको पुल छेउमा सुन्तला तथा फलफुल किन्दै आन्तरिक पर्यटकहरु

बर्दिवास अस्पताल कर्मचारीकै कमाउने अखडा वन्दै, सेवाग्राही मारमा

विशाल बस्नेत महोत्तरी, १० पुस। पालिकास्तरिय अस्पतालमा मधेश प्रदेश कै उत्कृष्ट मुल्यांकनमा परेको बर्दिवास अस्पतालको सेवा प्रवाहका विषयमा असन्तुष्टि वढदै गएका छन । अस्पतालले उपलब्ध गराउदै आएको कमजोर सेवा प्रवाहका कारण सेवाग्राहीहरुका असन्तुष्टि चुलिदै गएका हुन...

राष्ट्रिय एकता हाम्रो मूल मन्त्रः प्रधानमन्त्री

काठमाडौं, २८ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशीता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु आफूहरुको मूल मन्त्र भएको बताएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आज आयोजना गरेको राजनीतिमा...

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्भो टोली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण औपचारिक रूपमा स्वीकृत भएको छ।  बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओलीको चीन भ्रमणलाई स्वीकृत गरेको हो। प्रधानमन्त्री ओली मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाँदैछन्। यो भ्रमणका...