त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेता नेपालको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको इलेक्ट्रोलाइट सोडियम लेभलमा सुधार आएको छ । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज प्रेस विज्ञप्ति जारी गर्दै नेता नेपालको इलेक्ट्रोलाइट सोडियमको स्तर सामान्यभन्दा कम...

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूत क्रमशः नोहा हम्दी अहमद...

टोर्नाडोद्वारा अष्ट्रेलियालीमा क्षति

एजेन्सी। बिहीबार सिड्नीको पश्चिमी ग्रामीण क्षेत्रमा आएको आँधीले घर र बिजुली आपूर्तिमा क्षति पुर्याएको छ। मौसम विज्ञान ब्युरोका अनुसार आँधी अष्ट्रेलियाको सबैभन्दा ठूलो शहरको पश्चिममा विकसित टोर्नाडोले बाथर्रस्ट क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। त्यहाँका घर,...

अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन (फाेटाेफिचर)

  काठमाडौं। यस्ताे देखियाे अखिल क्रान्तिकारीकाे सम्मेलन । माओवादी केन्द्रको बिद्यार्थी भातृसंगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको छ । सम्मेलनको केहिवेर अघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए ।...

कैदीहरुबीच भएको झडपमा २४ को मृत्यु, ४२ घाइते

एजेन्सी । इक्वेडरको एक कारागारमा भएको झडपमा परेर मृत्यु हुने कैदीहरुको संख्या कम्तीमा पनि ३० पुगेको छ । बुधबार यहाँका कैदीमध्ये ३० जनाको मृत्यु भएको बताइएको छ । यसअघि २४ जनाको मृत्यु भएको र अरु...

अशक्त महतोको परिवारलाई आर्थिक सहयोगको अपिल

काठमाडौं । महोत्तरीका एक असक्त दम्पतीको परिवारलाई आर्थिक सहयोग गर्न अपिल गरिएको छ । शारीरिक तथा मानसिक रुपमा असक्त ती दम्पतीको आर्थिक सहयोगको लागि पत्रकार सुरेन्द्र महतोले पहल थालेका हुन । बर्दिबास नगरपालिका वडा नम्बर...

नेकपा (एस)का अध्यक्ष माधव नेपाल अस्पताल भर्ना

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भई अस्पताल भर्ना भएका छन् । नेता नेपालको निजी सचिवालयका अनुसार उनलाई ज्वरो र खोकीको समस्या देखिएपछि आज त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । उनको स्वास्थ्य सामान्य...

रुकुम राजनीतिक परिवर्तनको प्रयोगशाला हो : जनार्दन शर्मा (भिडियोसहित)

विपेन उलङगे काठमाडौं । वर्तमान सरकारका अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा प्रभाकरले आफ्नो नकारात्मक कामको आलोचना गर्न आग्रह गरेका छन् । बुधबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) रुकुम (पश्चिम)- काठमाडौं सम्पर्क...

एकै नाकाबाट सयौं महिला तथा बालबालिकाको तस्करी

भैरहवा । रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पुर्योइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ । माइती नेपालको...

एमालेमा ‘१० भाइ’को संगठित गुट विघटन

काठमाडौं। आन्तरिक विवाद समाधान गर्न १० बुँदे सहमति गरी विधान महाधिवेशनमा होमिन लागेको नेकपा एमालेभित्रको संगठित गुट विघटन भएको छ। नवौं महाधिवेशनमा नेतृत्व चयनका क्रममा फरकफरक प्यानलबाट निर्वाचनमा भाग लिएका नेताहरू अहिले छिन्नभिन्न भएपछि एमालेभित्रको...